माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
काठमाडाैं | बैशाख १७, २०८१
इलाम २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले एउटै वडाबाट एकलौटी रुपमा १०३२ भोट पाएका छन् ।
तर माङसेबुङ ५, लारुम्वामा थेगिमले एकलौटी भोट झार्दा एमालेका सुहाङ नेम्वाङले ६९ र कांग्रेसका डम्बर खड्काले ४९ भोटमात्रै पाएका छन् । रास्वपाका मिलन लिम्बूले यो वडाबाट ३ मतमात्रै पाएका छन् ।
थेगिमले एकलौटी भोट झारेको वडा किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको कुटी रहेको ठाउँ हो ।
धर्मगुरुको कुटी रहेको प्रभाव क्षेत्रमा थेगिमको पक्षमा एकलौटी भोट खसेको हो । एकलौटी भोट झार्न सफल भएपछि डकेन्द्रसिंहले कांग्रेससँगको अन्तर १५ सय हाराहाबारीबाट ४ सयमा झारेका हुन् ।
प्रभाव रहेकै वडा नम्बर ३ मा पनि मुढा चुनाव चिन्हका थेगिमले सबैभन्दा बढी ६४० भोट ल्याएका छन् ।
यहाँ एमालेले ५१९ र कांग्रेसले ३१३ भोट पाएको छ । वडा नम्बर १ मा कांग्रेसले ४३६, एमालेले ४११ मत ल्याउँदा स्वतन्त्रका थेगिमले ३७२ मत पाएका छन् ।
थेगिमले वडा २ मा ३१७, ४ मा १६२ र ६ मा ११६ मत पाएका छन् । पाँचवटा वडामा रास्वपाका लिम्बूले जम्मा २४३ मत पाएका छन् ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...