×

NMB BANK
NIC ASIA

नेपाल लोक स्टारको मुख्य प्रायोजकमा आईएमई

असार ३, २०७६

NTC
Premier Steels

काठमाडौं–नेपाल लोकस्टारको मुख्य प्रायोजकमा आइएमई आबद्ध भएको छ । नेपाल लोकस्टार कार्यक्रमको मुलभावसँग प्रभावित भई यस कार्यक्रम निर्माणमा प्रमुख प्रायोजकको रुपमा आइएमई आबद्ध भएको हो ।

Muktinath Bank

विश्व प्रतिष्ठित रेमिट्यान्स तथा डिजिटल सर्भिस कम्पनी आइएमई र लोकस्टारबीच यस विषयमा मंगलवार सम्झौता भएको हो । आइएमई र नेपाल लोकस्टारबीच सम्झौता दुई सिजनको लागि  गरिएको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौतासँगै कार्यक्रमको नाम ‘आइएमई नेपाल लोकस्टार’ रहने जनाइएको छ । सम्झौता अन्तरगत आइएमई नेपाल लोकस्टारको भोटिङ राउण्डमा एमर्फत गरिने सबै भोटिङ पेको एपमार्फत हुने बताइएको छ ।
सदैव नेपाली जनताको निम्ती समर्पित एक जिम्मेवार कम्पनी आइएमईको साथले नाम आइएमई नेपाल लोकस्टार थप उचाईमा पुग्ने आयोजकको विश्वास छ ।


Advertisment
Nabil box
Kumari

लोकसंगीत नेपालको सर्वाधिकचर्चित संगितविधा हो । यस विधामा प्रत्येक वर्ष हजारौ गीत रिलिज हुन्छन् । युट्यूव तथा  अन्य श्रव्य दृष्य संचार माध्यमहरुमा करोडौ पटक हेरिन्छन् । संगीत विधाहरुमध्ये सबैभन्दा धेरै उत्पादनमूलक विधापनि लोक संगीत बताइन्छ ।

Vianet communication

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीत का स्रष्टा आफैले गर्ने गरेका छन् । लोकसंगीतलाई व्यावसायीक बनाउने प्रयास स्वरुप नेपाली टिभी च्यानलमा सर्वाधिक रुचाइएको रियालिटी शो विधासंग लोक संगीतलाई समायोजन गरी नेपाल लोक स्टार कार्यक्रम जन्मेको हो । यस कार्यक्रमको लागत करिब १० करोड रुपैयाँ रहेको छ ।

यसको निर्माण चाहना मिडियाले आफ्नै मौलिक संगीतलाई अन्तर्राष्ट्रि ढाँचामा ढालेर आफ्नै नेपाली ब्राण्डमा बन्न लागेको शो को निर्माणमा संलग्न सम्पूर्ण जनशक्ति नेपाल आइडल सिजन दुई को र बग्गिवुग्गि सिजन एकको निर्माणमा संलग्न व्यक्तिहरु रहेका छन् ।

यस कार्यक्रमको प्रोत्साहन र  बजार व्यवस्थापन गर्नको लागि एडिउपिए प्राइभेट लिमिटेड लाई आधिकारीक एजेन्सि दिएको छ । ७ वटै प्रदेशमा अडिसन आयोजना गरी हजारौको संख्यामा आएका लोक दोहोरी गायक गायिकाहरुमध्येबाट सरदर प्रति प्रदेश ५० प्रतिस्पर्धी खुल्ला अडिसनबाट छनोट गरिएको थियो ।

खुल्ला अडिसन फाल्गुन १६ गते शुरु भई चैत्र २५ गते समाप्त भएको थियो । त्यस पश्चात् खुल्ला अडिसन बाट छनौट भएका ३ सय ५० प्रतिस्पर्धीहरुलाई प्रदेश अनुसार जज अडिसनमा सहभागी गराइएका थिए ।
 जज अडिसनबाट  १सय ९ प्रतिस्पर्धी छनोट भई मेगा अडिसनमा प्रवेश गरेका थिए । जसबाट जजहरुले शिर्ष २५को टनौट गरिसकेका छन् । नेपाल लोकस्टारबाट तीन जना विजेता छनोट गरिने छ । जसमा प्रथम विजेतालाई ५० लाख द्धितीय विजेतालाई २५लाख र तृतिय विजेतालाई १० लाख नगद पुरस्कार का साथै तीनै विजेतालाई एल्बमको कन्ट्र्याक्ट दिइने छ ।

नेपाल लोकस्टारको जजहरुमा जयन्द लामा बिबि अनुरागी, सुनिता दुलाल र रामजी खाँड रहेका छन् । मेगा अडिसनसम्मको सबै शुटिङ पुरा भइसकेको छ र आगामी असार १२ गतेबाट प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे यसको प्रसारण एपिवन टिभीबाट हुने छ ।  यो कार्यक्रम वटा ३६ श्रृखलानिर्माण गरिने छ ।

दुई पक्षबीचको सम्झौताका अन्य पाटो नन डिस्क्लोजर एग्रिमेन्ट अन्तरगत सार्वजनिक गरिने छन् । नेपाली लोक संगीतका लागि आइएमई नेपाल लोकस्टार कोसेढुङ्गा सावित हुने छ र यसले लोक मात्र नभई सम्पूर्ण संगीत क्षेत्रलाई नै उकास्ने विश्वास आयोजकले लिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x