×

NMB BANK
NIC ASIA

पुराणको रोचक प्रसंग- पाँच पाण्डव कलियुगमा पनि जन्मिएका थिए !

असार १६, २०७६

NTC
Premier Steels

महाभारतमा हरेक व्यक्ति आफ्नो भूमिकामा महत्वपूर्ण छन् । हरेकसँग केही न केही अद्भुत शक्ति थियो । केहीले त्यस्तो शक्तिलाई प्रयोग गरे भने केहीले आफूसँग भएको शक्ति नै थाहा पाएनन् । केहीले हारे र केहीले जिते । युद्धमा मारिएकाहरु पनि एक रातका लागि जीवित भएका थिए र सबै योद्धा कलियुगमा कुनै न कुनै रुपमा फेरि जन्मिएका छन् भन्ने पुराणहरुमा उल्लेख गरिएको छ । 

Muktinath Bank

अवतार– भगवान श्रीकृष्ण विष्णुको अवतार थिए भने बलराम शेषनागको अंश थिए । आठ वसुमध्येका एक द्यु नामका वसुले भीष्मको रुपमा जन्म लिएका थिए । देवगुरु बृहस्पति ले द्रोणाचार्यको रुपमा जन्म लिएका थिए । अश्वत्थामा रुद्रको अंशावतार थिए । दुर्योधन कलियुग तथा उनका १०० भाइ पुलस्य वंशको राक्षसका अंश थिए । सूर्यदेव पुत्र कर्ण इन्द्रका पुत्र अर्जुन पवन पुत्र भीम, धर्मराज पुत्र युधिष्ठिर तथा २ अश्विनीकुमार र दस्त्रका छोरा नकुल र सहदेव थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुद्रका एक गणले कृपाचार्यको रुपमा जन्म लिएका थिए । द्वापर युगको अंशके रुपमा सकुनी, अरिष्टाको पुत्र हंस नामक गन्धर्वले धृतराष्ट्र तथा पाण्डुको रुपमा जन्म लिएका थिए । सूर्यको अंश नै विदुरको नाममा प्रसिद्ध भएका थिए । कुन्ती र माद्रीका रुपमा सिद्धि तथा धृतिका द्रौपदीको इन्द्राणी उत्पन्न भएका थिए । अभिमन्युको रुपमा चन्द्रमाका पुत्र वर्चाको अंश थियो । 


Advertisment
Nabil box
Kumari

मरुतगणको अंश सात्यकि, द्रुपद, कृतवर्मा तथा विराटको जन्म भएको थियो । अग्निको अंशबाट धृष्टधुम्न तथा राक्षको अंशमा शिखण्डीको जन्म भएको थियो । विश्वदेवगण द्रौपदीको पाँचौ पुत्र प्रतिविन्ध्य, सुतसोम, श्रुतकीर्ति, शतानीक तथा श्रुतसेवको रुपमा उत्पन्न भएका थिए । दावराज विप्रचित्ति जरासन्ध तथा हिरण्यकशिपु शिशुपालको अंशका रुपमा थिए । कालनेमि दैत्यले कंसको रुप लिएको थियो । इन्द्रको आज्ञाअनुसार अप्सराको अंशबाट १६ हजार स्त्रि उत्पन्न भएका थिए । 

Vianet communication

पुनर्जन्म

भविष्य पुराणका अनुसार शिवजीसँग युद्ध गरेका कारण पाण्डवहरुले कलियुगमा पुन जन्म लिनु परेको थियो ।  आधा रातको समय अश्वत्थामा, कृतवर्मा तथा कृपाचार्य  पाण्डवको शिविरको नजिक गए । त्यसबेला मनमनै उनीहरुले भगवान शिवको आराधना गरेका थिए । यसपछि भगवान शिवले उनीहरुलाई पाण्डवको शिविरमा प्रवेश गर्ने आज्ञा दिए । त्यसपछि अश्वस्थामा पाण्डवको शिविरमा घुसेर शवजीबाट प्राप्त तरबारले पाण्डवका सबै छोराहरुको हत्या गरे । 

जब पाण्डवहरुलाई यसबारेमा थाहा भयो तब भगवान शिवसँग युद्ध गर्न गए । जब पाण्डव शिवजीसँग युद्ध गर्नका लागि पुगे उनीहरु पराजित भए र हतियार शिवमा अर्पण गरे । शिवजीले पाण्डवहरु श्रीकृष्णका उपासक भएका कारण यो जन्ममा यस अपराधको फल नमिल्ने तर यसको फल तिमीहरुले (पाण्डवहरुले) कलियुगमा फेरि जन्म लिएर भोग्न पर्ने श्राप दिए । 


भगवान शिवको कुरा सुनेर सबै पाण्डव निकै दुखी भए र यस विषयमा कुरा गर्नका लागि श्रीकृष्णको नजिक पुगे । तब श्रीकृष्णले उनीहरुलाई कुन पाण्डव कलियुगमा कसको घरमा जन्मनेछन् भन्ने बारे बताए

कलियुगमा कसको घरमा जन्मिए कुन पाण्डव ?

युधिष्ठिरको जन्म वत्सराज नामको राजाको छोराको रुपमा भयो । उनको नाम मलखान थियो । 

भीमको जन्म वीरण नाममा भएको थियो जो वनरस नामको राज्यको राजा बनेका थिए । 

अर्जुनको जन्म परिलोक नामको राजा कहाँ भएको थियो । उनको नाम ब्रह्मानन्द थियो । 

नकुलको जन्म कान्यकुव्जका राजा रत्नभानु कहाँ भएको थियो, उनको नाम लक्ष्मण थियो । 

सहदेवको जन्म भीमसिंह नामक राजाको घरमा देवीसिंहको नाममा जन्म भएको थियो । 

कर्णले तारक नामका राजको रुपमा जन्म लिएका थिए । 

धृतराष्ट्रको जन्म अजमेरमा पृथ्वीराजको रुपमा भएको थियो र द्रौपदीले उनकी छोरीको रुपमा जन्मलिएकी थिइन् जसको नाम वेला थियो । 

श्रोत–पुराण

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x