×

NMB BANK
NIC ASIA

विषादी जाँच प्रकरण : मन्त्री भन्छन्– सचिवहरूले गुमराहमा राखे

असार २३, २०७६

NTC
फाइल तश्वीर
Premier Steels

काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी जाँच सम्बन्धमा सचिवहरूले गुमराहमा राखेको आरोप लगाएका छन् ।

Muktinath Bank

तयारी छैन भनेर सचिवहरूले नभनिदिँदा विषादी जाँच गर्ने निर्णय गरेर फिर्ता गर्नुपरेको उनको दाबी थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री यादवले सचिवहरूले सही जानकारी नदिँदा विषादी जाँच प्रक्रिया बीचमै रोकिनुपरेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘हामीलाई तयारी छैन भनेर पनि सचिवहरूले भन्दिएनन् । प्रधानमन्त्री कार्यालय, कृषि मन्त्रालय र हाम्रै सचिवले कुरा लुकाए, सचिवहरू पनि ठाउँमा बस्नु पर्‍यो नि,’ मन्त्री यादवले भने । 

Vianet communication

सोमवार नै राष्ट्रियसभाको बैठकमा मन्त्री यादवले आफैं नाकाबन्दी गर्न खोजेजस्तो भएकोले विषादी जाँच प्रक्रिया बीचमै रोकिएको बताएका थिए ।

विषादी जाँच प्रक्रिया रोकिएको भन्दै सरकारको आलोचना भएपछि मन्त्री यादवले पत्रकार सम्मेलन मार्फत सचिवहरूलाई दोष लगाएका हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x