×

NMB BANK
NIC ASIA

एलियन देख्न पाइने भन्दै हजारौं अमेरिकीहरू एरिया ५१ जान खोज्दै ! (भिडियो)

असार २९, २०७६

NTC
Premier Steels

काठमाडौं – फेसबूकमा स्टोर्म एरिया ५१, दे कान्ट स्टप अल अफ अस (क्षेत्र नं ५१ जाऔं, उनीहरूले हामी सबैलाई रोक्न सक्दैनन्) नामक इभेन्ट भाइरल बनिरहेको छ । 

Muktinath Bank

साढे ७ लाखभन्दा बढी मानिसले अमेरिकाको नेभाडा राज्यमा रहेको मरुभूमिमा रहेको एरिया ५१ पुग्ने भनी साइन अप गरेका छन् भने ६ लाख ७७ हजारजनाले यसमा चासो देखाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो इभेन्टका जन्मदाताले यस्तो योजना बनाएका छन्, ‘हामीहरू सबै एरिया ५१ एलियन सेन्टर नामक पर्यटक आकर्षणको केन्द्रमा भेटेर त्यहाँ प्रवेश गर्नेछौं । हामीले नारुतो रन गरेर कुद्ने हो भने उनीहरूको गोली लाग्ने छैन । हामीहरू एलियन हेरौं ।’


Advertisment
Nabil box
Kumari

नारुतो भनेको जापानी एनिमे अर्थात् कार्टूनको प्रमुख पात्र हो । कार्टूनमा नारुतोले ढाड झुकाएर कुदेको देख्न पाइन्छ ।त्यसैगरी एलियन हेर्न जानेहरू सेनाको गोली छल्नका लागि झुकेर दौडिने योजना बनाइरहेका छन् । 

Vianet communication

एरिया ५१ अमेरिकी सेनाको नियन्त्रण रहेको क्षेत्र हो । यो नेभाडा राज्यको तोनोपाहबाट ३० माइल दक्षिणपूर्वमा पर्छ । 

अमेरिकी सेनाले यहाँ आणविक हतियारको परीक्षण गर्छ अनि आणविक हतियार बोक्ने प्रणालीको अनुसन्धान, परीक्षण र विकास गर्छ । यहाँ अमेरिकी सेनाले तालिम पनि गराउने गरेको छ ।

षड्यन्त्र सिद्धान्तमा विश्वास गर्नेहरूले त्यहाँ अर्कै ग्रहका प्राणी एलियनलाई अमेरिकी सेनाले लुकाएर राख्ने गरेको ठान्छन् । त्यसैले अहिले केही मानिस त्यहाँ जानका लागि हत्ते गर्दैछन् । 

तर एरिया ५१ जाने कुरा हल्ला मात्र हो, एउटा मजाक हो । यो एक फेक इभेन्ट हो । तर यसमाथि निकै धेरै मिमहरू बनिरहेका छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x