×

NMB BANK
NIC ASIA

ढुवानी व्यवसायीमा भ्याट तत्काल कार्यान्वयन नहुने !

असार ३१, २०७६

NTC
Premier Steels

काठमाडौं– सरकारले ढुवानी व्यवसायमा साउनदेखि कार्यान्वयन गर्न लागेको मुल्य अभिवृद्धि कर (भ्याट) तत्काल कार्यान्वयनमा नआउने भएको छ ।

Muktinath Bank

अर्थ विधेयक २०७६ ले ढुवानी सेवामा भ्याट लागु गर्ने व्यवस्था गरेपनि ढुवानी व्यवसायीहरु भ्याटमा दर्ता नहुँदा तत्काल कार्यान्वयनमा नआउने भएको हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ढुवानी व्यवसायीहरुले भ्याटमा दर्ता हुनुपर्ने उक्त व्यवस्थाको विरोध गर्दै आएपछि सरकारले तत्काल ढुवानी व्यवसायमा भ्याट लागु नगर्ने भएको हो ।


Advertisment
Nabil box
Kumari

त्यसका लागि ढुवानी व्यवसायी सहितको संलग्नतामा एक कार्यदल गठन गरिएको र उक्त कार्यदलले अध्ययन गरी तयार पारेको प्रतिवेदनका आधारमा ढुवानी व्यवसायमा भ्याट लगाइने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

Vianet communication

अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागका उपमहानिर्देशकको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रिले जानकारी दिए । उनका अनुसार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग, ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

यसअघि  अर्थ मन्त्रालये गत १५ गते ल्याएको अर्थ विधेयकमार्फत ढुवानी व्यवसायमा भ्याट लागु हुनुपर्ने र त्यसका लागि व्यवसायीहरु भ्याटमा अनिवार्य दर्ता हुनुपर्ने प्रावधान ल्याएको थियो । व्यवसायीहरुले भ्याट कार्यान्वयनका लागि पर्याप्त तयारी नभएको भन्दै तत्काल भ्याट कार्यान्वयन नगर्न माग गर्दै आएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x