×

NMB BANK
NIC ASIA

लोपोन्मुख राउटे समुदायको अनुरोध : हराएका सन्तान खोजिदिनुस्

साउन २४, २०७६

NTC
Premier Steels

सुर्खेत – लोपोन्मुख राउटे समुदायका आफन्त हराएको भन्दै खोजी गरिदिन अनुरोध गरिएको छ ।

Muktinath Bank

खासै मिडियामा आउन नचाहने राउटे समुदायले पत्रकार सम्मेलन गर्दै आफन्तको खोजी गरिदिन सरकारलाई अनुरोध गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुर्खेतको गुर्भाकोट नगपालिका–१३ वेतेनीखोलाका राउटे ३६ वर्षीय जयबहादुर शाही हराएका छन् । उनको खोजी गरिदिन सरकारलाई राउटे समुदायले आग्रह गरेको छ ।


Advertisment
Nabil box
Kumari

‘वैशाख २५ गतेदेखि जयबहादुर हराएका हुन्,’ उनका दाई प्रकाश शाहीले भने, ‘२४ गते समुदायमा भएको विवाहमा नाँचिरहेका जयबहादुर भोलिपल्टदेखि बेपत्ता भए ।’

Vianet communication

उनले भने, ‘गाउँमा विवाह भइरहेको थियो । हाम्रा जनता नाँचिरहेका थिए, त्यसदिन घरमा आउला भनेको आएन, पछि हामीले धेरै ठाउँ खोज्यौं तर पनि उ भेटिएन ।’

हराएका जयबहादुर शाही

उनले सरकारले खोजी गरिदिनुपर्ने माग गरे । ‘हामी खोज्न जान्थ्यौं खर्च छैन, सक्नेजति खोजिसक्यौं,’ उनले भने, ‘हामी पूरा देशमा खोज्न जान्छौं सरकारले खर्च व्यहोर्नुपर्‍यो कि त सरकारले खोजेर पुर्‍याइदियो भने हामी खुशी हुन्छौं ।’

राउटे समुदायको सदस्य नहुँदा उनीहरूको धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्नमा बाधा आउँछ । पूजा, विवाह जस्ता कार्य गर्नका लागि जीवित सबै सदस्य अनिवार्य उपस्थित हुनुपर्ने परम्परा रहेको प्रकाशले जानकारी दिए । 

हालसम्म राउटे समुदायबाट उनीबाहेक कोही पनि नहराएको प्रकाशको भनाई छ । जयबहादुर भने योसहित ३ पटक हराइसकेका छन् । उनी पहिलोपटक हराउँदा १ महिनामा भेटिएका थिए भने दोस्रो पटक १४ दिनपछि भेटिएका थिए । यसपटक उनलाई खोज्न सुर्खेतका विभिन्न ठाउँसँगै नेपालगञ्जसम्म पुगेको उनका दाई प्रकाशले बताए ।

यसअघि सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित गुमीको जंगलमा बस्दै आएका राउटे समुदाय जेठ १७ गतेमात्र दैलेखको गोगनपानीमा बसाइँ सरेका थिए । त्यस समुदायमा हाल १४५ जना सदस्य छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x