×

NMB BANK
NIC ASIA

जीर्ण बन्दै जलविद्युत् आयोजना

साउन २९, २०७६

NTC
Premier Steels

डडेल्धुरा-झण्डै ३३ वर्ष पहिले निर्माण भएको सेल्टुना सिँचाइ तथा जलविद्युत् आयोजना जीर्ण बनेको छ । जिल्ला सदरमुकामदेखि १३ कोष टाढा भागेश्वर गाउँपालिकाको रुपालमा रहेको सो योजना मर्मत हुन नसक्दा जीर्ण बनेको हो ।

Muktinath Bank

विसं २०३८ मा करीब रु १५ करोड लगानीमा रुद्रावती खोलामा निर्माण भएको यस सिँचाइ योजनाबाट १०० किलोवाट क्षमताको रुपालीगाड साना जलविद्युत् आयोजना समेत सञ्चालन गर्ने गरी निर्माण गरिएको स्थानीय लोकराज भट्टले बताए । लामो समयदेखि सिँचाइ आयोजना मर्मत हुन नसक्दा विद्युत् उत्पादन गृहसमेत जीर्ण बनेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भागेश्वर गाउँपालिका रुपालको सेल्टुना सिँचाइ योजना जीर्ण बन्दै गएपछि उक्त क्षेत्रबाट उत्पादन भइरहको जलविद्युत् आयोजना पनि एक दशक वर्षभन्दा बढी समयदेखि बन्द भएको छ । सिँचाइ योजना जीर्ण बन्दा यस क्षेत्रको करीब १५० हेक्टर खेतीयोग्य जमीन सिँचित हुन नसकेकोे स्थानीय महेश पाण्डेले बताए ।


Advertisment
Nabil box
Kumari

जिल्ला सदरमुकाममा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान नहुँदै रुपाल क्षेत्रमा बिजुली बलेको थियो । विसं २०३८ मा रुपालको करीब तीन हजार घरधुरीमा विद्युत् आपूर्ति भएको स्थानीयवासी धनसिंह ठकुराठीको भनाइ छ । 

Vianet communication

विसं २०७२ मा रुपालमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान भएको विद्युत् प्राधिकरण कार्यालय डडेल्धुराले जनाएको छ । उक्त सिँचाइ र विद्युत् आयोजना मर्मतसम्भार र संरक्षण हुन नसक्दा विद्युत् राज्यको ठूलो लगानी खेर गइरहेको छ । आयोजना मर्मत गरी विद्युत् पुनःसञ्चालन गर्न बजेट माग गरिएको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x