×

NMB BANK
NIC ASIA

स्काइप अन्तर्वार्तामा यी व्यक्तिले गरे ठगी, फुत्कियो जागिर (भिडियो)

असोज २१, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतका एक व्यक्तिले जागिरका लागि अन्तर्वार्ता दिने क्रममा ठगी गरेको अनौठो घटना सार्वजनिक भएको छ । उनले क्यामराका अगाडि लिपसिंक गरेका थिए भने अर्कै व्यक्तिले उत्तर दिएका थिए । 

Muktinath Bank

यो अनौठो क्लिप हालै मात्र अन्लाइनमा देखिएको हो । त्यसमा भारतीयले मुख हल्लाएको देखिन्छ तर ओठ हल्लाएको गति शब्दसँग मेल खाँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले फलोअप प्रश्नको उत्तर दिन शुरू गर्छन् तर लर्बरिन्छन् । अनि जागिर दिने व्यक्ति हाँस्छन् र उनलाई रोक्छन् । 


Advertisment
Nabil box
Kumari

अन्तर्वार्ता लिने व्यक्तिले भन्छन्, ‘पर्ख, पर्ख । तिमीले बोलेको जस्तो लागेन । कोही अरू नै यहाँ बोलिरहेको छ र तिमी लिपसिंक मात्र गरिरहेका छौ ।’

Vianet communication

यो सुनेपछि जागिर खान खोज्ने व्यक्तिले नाक कन्याउँछन् र ठगी समातिएको थाहा पाउँदा पनि पश्चात्तापको भाव देखाउँदैनन् ।

उनी टाउको हल्लाउँछन् र टाँक खेलेको देखिन्छ । 

प्रश्न गर्नेले जागिर खान खोज्नेको आवाज अनि अर्को मान्छेको आवाज पनि सुनेको बताउँछन् । 

उनले थप्छन्, ‘तिमीलाई रंगेहात पक्रिएँ । मैले पहिल्यै तिमीलाई भनेको थिएँ, यो पदमा तिमीलाई अरूले काम अह्राएर तिमीले काम गर्ने हैन । यो सिनियर पद हो जसमा तिमीले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’

यो सुनेपछि जागिरका उम्मेदवार निराश हुन्छन् र टाउको झुकाएर खुइय गर्छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x