×

NMB BANK
NIC ASIA

गद्दारी गरेको भन्दै थाइल्यान्डका राजाले हटाए शाही संगिनी

कात्तिक ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – थाइल्यान्डका राजा महा वजीरालंगकर्नले आफ्नी शाही संगिनी (कन्सोर्ट) लाई बेइमानी गरेको तथा रानीको बराबर हैसियतमा पुग्ने महत्त्वाकांक्षा देखाएको आरोप लगाउँदै सबै शाही उपाधिहरू खोसेका छन् । तीन महिनाअघि मात्र उनले शाही उपाधि दिएका थिए । 

Muktinath Bank

उपाधि खोसिएकी सिनीनात वाङवजीरापकडी शाही अंगरक्षक हुन् र कोई उपनामले प्रसिद्ध छिन् । उनलाई राजाले आफ्नो ६७औं जन्मदिनको अवसरमा शाही उपाधि दिएका थिए । थाई राजपरिवारमा एक शताब्दीदेखि कसैलाई पनि यो उपाधि दिइएको थिएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शाही उपाधि दिइएको केही दिनपछि नै राजदरबारले सिनीनातका तस्वीरहरू जारी गरेको थियो जसपछि राजदरबारको वेबसाइट नै क्य्राश भएको थियो । सिनीनात केही तस्वीरमा खतरनाक हतियारहरूका साथ अनि केहीमा जेट उडाउँदै गरेको देखिएकी थिइन् । केही तस्वीरमा उनले राजाको हात समातेको देखिन्थ्यो । 


Advertisment
Nabil box
Kumari

कुनै बेलाकी सैन्य नर्स सिनीनातलाई राजाले चाओ खुन फ्रा नामक शाही दर्जा दिएका थिए । 

Vianet communication
Laxmi Bank

राजदरबारको आदेशबमोजिम सिनीनातबाट चाओ खुन फ्रा उपाधि खोसिएको हो । उनले राजालाई बेइमानी गरेको र आफ्नो महत्त्वाकांक्षाका लागि रानी सुतिदाविरुद्ध षड्यन्त्र गरेको आरोप छ । 

थाइल्यान्डका ६६ वर्षीय राजाले गत मे महिनामा अंगरक्षक सुतिदा तिदजईसँग विवाह गरेर सबैलाई आश्चर्यमा पारेका थिए । सुतिदा उनकी चौथी पत्नी हुन् । उनी रोयल बडीगार्डमा डेप्युटी हेड थिइन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x