×

NMB BANK
NIC ASIA

शेयर बजारमा हप्ताभर ७ अर्बको कारोबार

माघ २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । 

Muktinath Bank

कूल १७७ कम्पनीका १ करोड ११ लाख ६ हजार ३५३ कित्ता शेयर ७ अर्ब ३९ करोड १७ लाख २ हजार ५१० रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजार असन्तुलित देखिँदा नेप्से ओरालो लागे पनि कारोबार रकममा भने वृद्धि भएको छ । साताको पहिलो दिन नेप्से परिसूचक उकालो लाग्यो । 


Advertisment
Nabil box
Kumari

उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेर नेप्से परिसूचक २१.२६ ले बढेर १ हजार ३४६.६४ मा पुग्यो । नेप्सेले उकालो यात्रा तय गर्दा कारोबार रकम भने २ अर्ब रुपैयाँ माथि नाघ्यो । कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर २ अर्ब ७ करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरिद बिक्री भए । 

Vianet communication
Laxmi Bank

सोमवार नेप्से परिसूचक वृद्धि भयो । त्यसदिन नेप्से २.४९ अंकले बढेर १ हजार ३४९.१३ मा पुग्यो । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने डेढ अर्ब नाघेको थियो ।

कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर १ अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ रुपैयाँमा खरिद–बिक्री भए । 

मंगलवार नेप्से परिसूचक १२.०९ विन्दुले घटेर १ हजार ३३७.०४ मा झर्‍यो । नेप्से ओरालो लागे पनि कारोबार रकम भने डेढ अर्बमाथि रहेको छ । कूल १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर १ अर्ब ५७ करोड १ लाख ६६ हजार १६३ रुपैयाँ मूल्यमा खरिद बिक्री भए । 

बुधवार नेप्सेमा सामान्य वृद्धि भयो । नेप्से ५.३१ अंकले बढेर १ हजार ३४२.३६ मा पुगेको छ । परिसूचक वृद्धि भएपनि कारोबार रकम १ अर्बमै सीमित भएको छ । शनिवार कूल १७७ कम्पनीका ३२ लाख ६० हजार १९८ कित्ता शेयर १ अर्ब ८ करोड २४ लाख ८३ हजार ९०९ रुपैयाँमा खरिद बिक्री भयो । 

बिहीवार भने शेयर बजार पुनः ओरालो लाग्यो । नेप्से ८.६७ विन्दुले घटेर १ हजार ३३३.६९ मा झर्‍यो । कूल १७५ कम्पनीको २८ लाख १ हजार ८०३ कित्ता शेयर १ अर्ब ४ करोड ९३ लाख ४५ हजार ४३६ रुपैयाँ मूल्यमा खरिद बिक्री भए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x