×

NMB BANK
NIC ASIA

असिनापानीले बाली सखाप पारेको भन्दै नेकपा स्याङ्जा कमिटीले सरकारसँग माग्यो क्षतिपूर्ति

चैत ४, २०७६

NTC
Premier Steels

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टे (नेकपा) स्याङ्जा जिल्ला कमिटीले किसानहरूलाई असिनापानीले गम्भीर क्षति पुर्याएको भन्दै क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

Muktinath Bank

नेकपा स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरे 'पारस'ले मंगलवार एक विज्ञप्तिमार्फत् चैत्र १ गते राति परेको अविरल वर्षा र असिनाले स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका, आँधिखोला गाउँपालिका र आसपासका क्षेत्रमा तरकारी खेति, नगदेबाली, फलफूलका बिरुवाहरू र पशुपन्छीहरूमा गम्भीर क्षति पुर्याएको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'फेदीखोला गाउन्पालिकाको वडा नम्बर ४,३,२ र १ मा अत्याधिक क्षति पुगेको छ,' अध्यक्ष पारसले विज्ञप्तिमा उल्लेख गरेका छन्, 'यस प्राकृतिक विपत्तिमा त्यस क्षेत्रका किसानहरूले करोडौंको हानी नोक्सानी व्यहोर्नुपरेको छ ।'


Advertisment
Nabil box
Kumari

उनले यस विपत्तिमा स्याङ्जा जिल्ला पार्टीले गम्भीर दुख प्रकट गरेको भन्दै सम्पूर्ण पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति यथाशीघ्र उपलब्ध गराउनका लागि स्थानीय सक्रकार, प्रदेश सरकार र संघीय सरकार समक्ष जोडदार माग गरेका छन् ।

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x