×

NMB BANK
NIC ASIA

पश्चिम नवलपरासीसँग जोडिएका भारतका सीमानाका शनिवारदेखि बन्द गरिएका छन् ।

Muktinath Bank

पश्चिम जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका छन् । अत्यावश्यक कामबाहेक आवतजावत गर्ने दुवै देशका नागरिकलाई आवतजावतमा रोक लगाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन जिल्लाका प्रमुख ४ नाकासहित सहायक नाका समेत बन्द गरिएको छ । भारतले समेत नाकामा आवतजावतमा कडाइ गरेपछि शनिवारदेखि नेपालतर्फका नाका बन्द गरिएको हो ।


Advertisment
Nabil box
Kumari

सबै गाउँपालिका भारतको सीमानासँग जोडिएका छन् । नवलपरासी जिल्ला भारतको उत्तर प्रदेश र बिहारसँग जोडिएको छ । भारततर्फ अत्यावश्यक काम भएर जाने नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमानाकामा स्वास्थ्य परीक्षण गरेर जान दिएका छन् ।

Vianet communication
Laxmi Bank

नेपाल आउने भारतीयलाई कामको प्रकृति सोधेर मात्र नेपाल आउन दिएको छ । नेपाल आउने नेपालीलाई भने भारतीय सुरक्षाकर्मीले निर्वाध आउन दिएका छन् ।

नेपाली सुरक्षाकर्मीले भने औषधि उपचार, विवाह लगायतका अत्यावश्यक कामबाहेक भारत जाने नेपालीलाई रोक लगाएका छन् । भारतबाट आउने नेपालीलाई सीमा नाकामा रहेका हेल्थ डेस्कमा परीक्षण गरेर मात्र आउन दिइएको छ । दुवै देशले अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधनमा समेत रोक लगाएका छन् ।

भारतमा संक्रमण देखिएपछि नाकाबाट आवतजावत हुँदा कुनै पनि बेला भित्रिन सक्ने भएकाले सजगता अपनाउन दुवै देशका नागरिकलाई आवतजावतमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।

‘नेपालीलाई अत्यावश्यक कामबाहेक भारत जान पूर्ण रोक लगाएका छौं । भारतीयहरूलाई भने आफ्नो देशमा जान दिइएको छ तर उनीहरू प्रमुख नाका भएर मात्र जाने गरी व्यवस्था मिलाएका छौं,’ प्रजिअ दाहालले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x