×

NMB BANK
NIC ASIA

उत्तर कोरियालाई कोरोनाको छैन मतलब, क्षेप्यास्त्र परीक्षण जारी

चैत १०, २०७६

NTC
Premier Steels

अहिले संसारको ध्यान कोरोनाभाइरसमा हुँदा उत्तर कोरिया चाहिँ धमाधम क्षेप्यास्त्र विकास गरिरहेको छ र सैन्य अभ्यास पनि गरिरहेको छ । कोरोना संक्रमणले उत्तरको आत्मविश्वासलाई डगाउन सकेको देखिँदैन । 

Muktinath Bank

आफ्नो देशमा कोरोनाभाइरसको एउटा पनि केस नरहेको भनी उत्तर कोरियाले गरेको दाबीलाई अन्तर्राष्ट्रिय विज्ञहरूले शंका गरेका छन् जबकि कोरोनाको पहिलो केस छिमेकी चीनमा देखिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर उत्तर कोरियाली सैनिकहरूले फेस मास्क नलगाइकनै सैन्य अभ्यास गरेको अनि छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रहरूको परीक्षण गरिरहेको सरकारी सञ्चारमाध्यममा आएका तस्वीरमा देखिएको छ । 


Advertisment
Nabil box
Kumari

सावधानीका लागि क्वारेन्टाइनमा राखिएका सबै विदेशीलाई आफूले रिहा गरेको उत्तर कोरियाले जनाएको छ । विज्ञहरूलाई आश्चर्यमा पार्दै उसले अप्रिल महिनाको शुरूतिर सुप्रिम पिपुल्स एसेम्ब्लीको ठूलो भेला आयोजना गर्ने पनि जनाएको छ ।

Vianet communication

‘उत्तर कोरियाले एसेम्ब्लीको वसन्त सत्र अघि बढाउने निर्णय लिएकोमा म अलिक आश्चर्यमा परेकी छु,’ दक्षिण कोरियामा रहेको एनके न्युज वेबसाइटका विश्लेषक रेचल मिनयूङ लीले बताइन् । 

‘उत्तर कोरियाको सत्ताले कोरोनाभाइरस परिस्थितिलाई व्यवस्थापन गर्न आत्मविश्वास देखाएको संकेत यसबाट पाइन्छ,’ उनले थपिन् । 

किम जोङ–उनले आफ्ना जनतालाई आफू आत्मविश्वासी रहेको र बलियो रहेको देखाउन चाहेको इन्टरनेसनल क्राइसिस ग्रूपकी वरिष्ठ सल्लाहकार डुयोन किमले बताइन् । ‘उत्तर कोरिया अविजित रहेको देखाउन उनले खोजेका हुन्,’ उनको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x