×

NMB BANK
NIC ASIA

काबुलको गुरद्वारामा आतंकवादी आक्रमण, ३१ जनाको मृत्यु

चैत १२, २०७६

NTC
Premier Steels

अफगानिस्तानको राजधानी काबुलमा रहेको शिख धर्मावलम्बीको एक गुरद्वारामा बुधवार आतंकवादीहरूले आक्रमण गर्दा २७ जना सर्वसाधारण मारिएका छन् भने आठजना घाइते भएका छन् । 

Muktinath Bank

चारजना आतंकवादीलाई अफगान सुरक्षा बलले मारेको खबर छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आतंकवादीहरूले गुरद्वारामा आक्रमण गर्दा २०० जना भित्र फसेका थिए । 


Advertisment
Nabil box
Kumari

अफगान सुरक्षा बलहरूले गुरद्वारा भएको क्षेत्रलाई घेराबन्दी गरेर आतंकवादीहरूसँग भिडन्त गरेका थिए । 

Vianet communication

गृह मन्त्रालयका प्रवक्ता तारिक एरियनले भने, ‘धेरैजसोलाई त उद्धार गरियो तर दुर्भाग्यवश केही मानिस हताहत भएका छन् ।’ 

शिखहरूमाथि यसअघि इस्लामिक लडाकूहरूले आक्रमण गर्ने गरेका थिए । तालिबानका एक प्रवक्ताले चाहिँ आक्रमणको जिम्मेवारी लिएनन् । 

आक्रमणमा इस्लामिक स्टेटको हात रहेको हुन सक्ने आशंका गरिएको छ । 

अफगानिस्तानमा ३०० परिवारभनदा पनि कम शिखहरू छन् । भारतले नयाँ कानून ल्याएर अफगानिस्तानमा रहेका शिख अल्पसंख्यकहरूलाई भारतको नागरिकता लिनका लागि सहज बनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x