मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीसँगै प्रदेश पाँचको नवलपरासीका दुईजना युवाहरू पनि उनीसँगै आएको खुलेको छ । ती युवतीलाई कोरोना संक्रमण भएको खुलेपछि प्रहरीले खोजी गर्दा पूर्वी र पश्चिम नवलपरासीका दुई युवाहरू पनि उनीसँगै आएको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक प्रवक्ता विरेन्द्र थापाले दुवै जनाको परिवारलाई क्वारेनटाइनमा राखेको बताए । ‘गृहमन्त्रालयले जहाज चढेर आएका १ सय ५८ जनाको सूची पठाएको छ । उक्त सूचीमा नवलपरासी ठेगाना भएका दुई जना उल्लेख छ,’ थापाले भने ।
नागरिकता नम्बरको आधारमा उनीहरुको खोजी भएको थापाले बताए । ‘एक जना पश्चिम नवलपरासी बर्दघाट नगरपालिकाका ३२ वर्षीया युवक र अर्का पूर्वी नवलपरासी देवचुली नगरपालिकाका रजहरका ३७ वर्षीया युवक रहेछन्,’ थापाले भने । बर्दघाटका युवकको खोजी गर्ने क्रममा उनी घरमै सेल्फ क्वारेन्टाइनमा रहेको उनले बताए ।
‘उनी सेल्फ क्वारेन्टाइनमा छन् । घरमै रहन दिनेकी स्वास्थ्य संस्थामा लैजाने भन्नेबारे चिकित्सकहरुसँग छलफल भइरहेको छ,’ थापाले भने ।
पूर्वी नवलपरासीका युवक भने लामो समयदेखि काठमाण्डौं बस्दै आएकोले सोही अनुसार जानकारी गराइएको जिल्ला प्रशासनले जनाएको छ । कोरोना संक्रमित युवतीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...