×

NMB BANK
NIC ASIA

कोभिड १९ : हटलाइन सेवा शुरू

चैत १६, २०७६

NTC
Premier Steels

टीकापुर नगरपालिकाले कारोना भाइरस ( कोभिड– १९) को जोखिम हुन नदिन हटलाइन सेवा शुरूआत गरेको छ ।

Muktinath Bank

 सो भाइरसको सम्भावित जोखिमका बारेमा सरोकार समूहसित समन्वय गर्न  नगरपालिकाले ०९१−५६००८८ र ०९१ −५६१०८८ नम्बर मार्फत् हटलाइन सेवा शुरू गरेको हो ।  शनिबार यहाँ  बसेको सर्वदलीय बैठकले सो भाइरसको जोखिम विरुद्ध सामुहिक काम गर्ने निर्णय गरेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्य राजनैतिक पार्टीका नेतृत्व सहभागि सो  बैठकले लकडाउनमा  दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ लगायत सरोकारवालासँग समन्वय गर्ने  निर्णय समेत गरेको छ ।


Advertisment
Nabil box
Kumari

'स्वास्थ्य तथा दैनिक उपभोगका वस्तुको समस्या लगायत केही भएमा नगरपालिकाले सञ्चालनमा ल्याएको हटलाइन सेवामा फोन गर्न म नगरवासीलाई आग्रह गर्दछु,' नगर प्रमुख तपेन्द्रबहादुर रावलले भने। 

Vianet communication

बैठकले टीकापुर नगरपालिका अन्तर्गत   सङघ सस्थाले राहत सामग्र्री वितरण लगायत अन्य गतिविधि सञ्चालन गर्दा एकद्वार प्रणालि मार्फत् नगरपालिकासँग समन्वय गरी वितरण गर्ने निर्णय सो बैठकले गरेको छ ।
बैठकले भारत लगायत अन्य मुलुकबाट जिल्लामा आएकालाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा बस्न अनुरोध  गर्ने निर्णय समेत गरेको छ ।

'लकडाउन अघि नगर प्रवेश गरेका सबै नागरिकलाई क्वारेन्टाइनमा बसिदिन आग्रह गरेका छौं । भोलिदेखि प्रहरीले खोजी गरी क्वारेन्टाइनमा राख्नेछन् । अटेर गर्नेलाई कारवाही हुनेछ,'  उनले भने। 

नगरपालिकाले रु  ३६ लाख को विपद् कोष समेत खडा गरेको छ । बैठकमा नेकपाका नगर अध्यक्ष खडक शाह, नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, समाजवादी पार्टीका हरि तिमिल्सेना लगायतका नेताहरु सहभागि हुनुहुन्थ्यो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x