कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
कोभिड–१९ भाइरसका कारण इटलीमा आधिकारिक आँकडाभन्दा बढी मानिसको मृत्यु भएको एक रिपोर्टमा दाबी गरिएको छ । देशले सबै मृत शरीरको परीक्षण गर्नका लागि स्रोतसामग्री छुट्ट्याउन नसक्ने भएकाले मृतकको संख्या अझ बढी रहेको दाबी छ ।
युरोपमा भाइरसको केन्द्रविन्दु बनेको इटली अन्य देशभन्दा बढी मानिसको मृत्यु भएको छ । अहिलेसम्म त्यहाँ १३ हजार ९१५ जनाको मृत्यु भइसकेको छ ।
मिलान नजिक रहेको कोच्चाग्लिओमा एउटा नर्सिङ होममा मार्च महिनामा २४ जनाको मृत्यु भएको तर कसैलाई पनि कोरोनाभाइरसको परीक्षण नगरिएको द वाल स्ट्रीट जर्नलले खबर दियो । नजिकैको लोदी शहरमा रहेको वृद्धाश्रमको हालत पनि त्यही भएको उसले लेख्यो ।
उक्त पत्रिकाले इटलीको सबभन्दा प्रभावित क्षेत्र लोम्बार्डीमा भएका मृत्युको विश्लेषण गर्दै मर्नेमध्ये धेरैजसोले अस्पताल गएर परीक्षण नगराएको लेख्यो ।
यसको अर्थ हुन्छ, भाइरसका कारण मर्ने मानिसहरूको संख्या देखिएको भन्दा निकै बढी छ ।
दुर्गम क्षेत्रमा रहेका वृद्धहरू र स्वास्थ्य सेवामा आएको संकटका कारण उपचार नपाएका मानिसहरू भाइरसजन्य मृत्युमा गणना नै नभएका समाचारमा उल्लेख छ ।
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...