कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
अमेरिकी गायिका ब्रिटनी स्पियर्सको २००० मा आएको हिट गीत ‘उप्स आई डिड इट अगेन’ ले २० वर्ष पूरा गरेको छ।
यो अवसरमा गायिका ब्रिटनीले गीतसँग जोडिएका यादाहरू सोसल मिडियामा सेयर गरेकी छन्।एससोबिजडटकम अनुसार स्पियर्सको यो गीत बिलबोर्ड हट सयको नवौं स्थानसम्म पुगेको थियो। स्पियर्सले गीतको भिडियोमा रातो रङको पीभीसी सुट लगाएकी छिन्।
ब्रिटनीले भिडियो सुटको एक तस्बिर सेयर गर्दै इन्स्टाग्राममा लेखिन्, ‘उप्स ! कसरी २० वर्ष यति छिट्टै बित्यो ? विश्वास नै भएन। मलाई सम्झना छ कि त्यो रातो पहिरनमा सुट गर्दा धेरै गर्मी भएको थियो तर डान्स गर्दा रमाइलो भएको थियो।’
‘हामी क्वारेन्टाइनमा समय बिताउँदै सोचिरहेका छौं कि काश हामी मंगल ग्रहमा हुन्थ्यौं भने कस्तो हुन्थ्यो होला ? म बिल्कुलै मजाक गरिरहेकी छु। तर वास्तवमा यो गीतले तपाईंहरूको धेरै साथ पायो। यसका लागि सबैलाई धन्यवाद। तपार्इंहरू सबैलाई धेरै धेरै माया’, उनले लेखेकी छन्। उनले मुटु आकारको रातो इमोजी पोस्ट गरेर कुरा टुंग्याएकी छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...