×

NMB BANK
NIC ASIA

बुधवार र बिहीवार गरी पूर्वी र पश्चिम नवलपरासीमा कोरोनाका २ जना बिरामी फेला परेका छन् ।

Muktinath Bank

दुवै जिल्लामा पहिलो पटक संक्रमित भेटिएको पुष्टि भएको हो । दुवै जिल्लामा बिरामी भेटिएपछि कोरोनाको त्रास बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना पुष्टि हुनेमा पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–५ बड्की बैदौलीका ३६ वर्षीय पुरुष र पूर्वी नवलपरासी देवचुली नगरपालिका–१२ का ४९ वर्षीय अर्का पुरुष छन् । उनीहरू दुवै ४ दिनअघि भारतबाट आएका थिए ।


Advertisment
Nabil box
Kumari

पश्चिम नवलपरासीमा फेला परेका संक्रमित झोलनीपुर नाकाबाट रातको समयमा लुकेर आएका थिए । दिल्लीबाट आएका उनलाई भोलिपल्ट गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा लगेर राखिएको थियो ।

Vianet communication
Laxmi Bank

क्वारेन्टाइनमा रहेका ३० जनाको स्वाब परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो । पूर्वी नवलपरासीका पुरुष भने वीरगञ्ज नाका हुँदै आएका थिए । सामान्य लक्षणसहित आएका उनी घर नआई सोझै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा पुगेका थिए । त्यहाँ उनलाई कोराना भएको पुष्टि गरिएको हो ।

यसैबीच पश्चिम नवलपरासीमा फेला परेका संक्रमितलाई राख्न परासी सदरमुकामस्थित पृथ्वीचन्द्र अस्पताल नै खाली गराइएको छ । अस्पतालमा भर्ना भएका बिरामीहरू संक्रमित हुनसक्ने भएकाले सबैलाई घर पठाएर उनलाई अस्पतालमा राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताए ।

संक्रमित राख्न थालेपछि जिल्ला अस्पतालले यसअघि सञ्चालन गर्दै आएको ओपडी सेवासहित सामान्य सेवाहरू बन्द गरेको छ । बिहीवारदेखि इमर्जेन्सी, ज्वरो क्लिनिक र प्रसूति सेवाबाहेक सबै सेवा बन्द गरिएको होदाले बताए । भारतबाट जिल्ला भित्रिने नेपालीको संख्या बढ्दै गएकाले अस्पताललाई नै आइसोलेसन केन्द्र बनाउने तयारी गरिएको छ ।

अस्पतालमा १० शय्याको आइसोलेसन कक्ष बनाइएको छ । बुटवल र भैरहवामा रहेका कोरोना उपचार केन्द्रमा ठाउँ अभाव रहेकाले जिल्ला अस्पताललाई नै आइसोलेसन केन्द्र बनाउनेबारे छलफल भइरहेको डा. होदाले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x