कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिकाका विभिन्न शहरहरूमा भइरहेका हिंसात्मक प्रदर्शनका विषयमा राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको एउटा ट्वीटलाई ट्विटरले लुकाएको छ ।
शुक्रवार ट्रम्पले मिन्नेसोटा राज्यमा प्रदर्शनकारीहरूले गरेको हिंसात्मक गतिविधिका विषयमा टिप्पणी गर्दै लेखे, ‘यी ठगहरूले जर्ज फ्लोयडको सम्झनाको अपमान गरिरहेका छन् र म त्यसो हुन दिन्नँ । भर्खरै मैले गभर्नर टिम वाल्जसँग कुराकानी गरें र उनलाई सेनाले पूर्ण साथ दिने कुरा बताएँ । कुनै अप्ठ्यारो पर्नेबित्तिकै हामीले नियन्त्रण लिइहाल्छौं तर लुटपाट शुरू भयो भने गोली चल्न थाल्नेछन् ।’
....These THUGS are dishonoring the memory of George Floyd, and I won’t let that happen. Just spoke to Governor Tim Walz and told him that the Military is with him all the way. Any difficulty and we will assume control but, when the looting starts, the shooting starts. Thank you!
Advertisment— Donald J. Trump (@realDonaldTrump) May 29, 2020
उक्त ट्वीटले हिंसालाई प्रोत्साहन गर्ने भन्दै यसबाट ट्विटरको नियम उल्लंघन भएको उक्त सामाजिक सञ्जाल कम्पनीको दाबी छ । तर सार्वजनिक चासोको विषय भएकाले ट्वीट डिलिट नगरी पहुँचमै राख्ने निर्णय लिइएको ट्विटरले जानकारी दिएको छ ।
काला जातिका मानिस जर्ज फ्लोयडलाई प्रहरीले पक्राउ गर्ने क्रममा घाँटी थिचेपछि सास फेर्न नसकेर मृत्यु भएको थियो । त्यसपछि प्रहरी दमनविरुद्ध अमेरिकाका विभिन्न ठाउँमा प्रदर्शन हुन थालेका छन् ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...