×

NMB BANK
NIC ASIA

सामसङको नयाँ मोबाइल सार्वजनिक, मूल्य कति ?

असार ८, २०७७

NTC
Premier Steels

फोटोग्राफीको परिभाषालाई परिवर्तन गर्न सामसङले ग्यालेक्सी एस२० अल्ट्रा  फोन बजारमा सार्वजनिक गरेको छ । 

Muktinath Bank

सामसङको ग्यालेक्सी एस२० अल्ट्रा फोनमा एआइ क्यामराको साथ अभूतपूर्व प्रविधिको संयोजन गरिएको छ ।    


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा विश्वासिलो कन्ज्युमर इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड, सामसङले नेपाली उपभोक्ता समक्ष आफ्नो अभूतपूर्व प्रविधि सहितको सामसङ ग्यालेक्सी एस२० अल्ट्रा  फोन प्रस्तुत गरेको छ । यसमा कम्पनीले नयाँ क्यामरा आर्किटेक्चर एआइलाई समावेश गरेको छ ।


Advertisment
Nabil box
Kumari

सामसङको एआइमा भएको वृहत् इमेज सेन्सरले उच्चस्तरीय फोटो खिच्ने स्वतन्त्रता प्रदान गर्दछ । यसको साथै यस फोनले सहज एवं राम्रो तरिकाले —व्यक्तिगत संगीतको मनोरञ्जन, भिडियोहरुको जीवन्तता एवं अन— द— गोको अवस्थामा पनि विभिन्न खेलहरुको मज्जा लिन सकिन्छ ।  

Vianet communication

'व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउनकै लागि सामसङले नयाँ जेनेरेसन डिभाइसहरु प्रस्तुत गर्दै आएको छ । यसैको सिलसिलामा एआइ प्रविधि युक्त क्यामरा प्रस्तुत गरेको छ । ग्यालेक्सी एस२० अल्ट्रा  ले  सहज एवं राम्रो तरिकाबाट  आफ्ना प्रियजनहरुको जीवन्त अनुभवहरुलाई कैद गर्ने क्षमता प्रदान गरेको छ,' सामसङ मोबाइल नेपालका प्रमुख प्रणय रत्न स्थापितले बताए । 

स्मार्टफोनबाट अब फोटो खिच्नु भन्दा बढी, हामी हाम्रो जीवनका पलहरुलाई कैद गरी आत्मकथाका रुपमा प्रस्तुत गर्दछौं, नयाँ स्मार्टफोन किन्नुको प्रमुख कारण पनि यही हो । त्यसैले ग्यालेक्सी एस२० अल्ट्रा  को डिजाइन नयाँ क्यामरा सिस्टमको साथ गरिएको छ जसमा— एआइको साथ अझै राम्रो इमेज सेन्सरको प्रयोग गरिएको छ, जसले गर्दा हरेक क्षणहरुलाई उत्कृष्टताको साथ कैद गर्न सकिन्छ । 

ग्यालेक्सी एस२०मा भएको वृहत इमेज सेन्सरले उच्चतम रिजोलुसनको फोटो खिच्दछ । कुनै पनि फोटोलाई  एडिट, क्रपिङ्ग तथा जुमिङ्ग गर्न थप सहजता प्रदान गर्दछ । यो स्मार्ट फोनमा १०८ मोगापिक्सलको क्यामरा रहेको छ । यसमा भएको अर्को सुविधा भनेको वृहत् सेन्सर हो, यसले धेरै प्रकाश लिने गर्दछ, जसले गर्दा कम उज्यालको अवस्थामा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ ।

यसमा भएको सेटप फिचरले क्यामरालाई अधिकतम १०८ मेगा पिक्सलको मोड र १२ मेगापिक्सलको मोडमा तय गर्ने सुविधा प्रदान गर्दछ ।  नोना बाइनिङ प्रविधिको संयोजनले एक सेन्सर लेभलमा नौ पिक्सल राख्न सक्दछ ।

स्यामसङ ग्यालेक्सी एस२० अल्ट्रा  फोन जुन महिनाको २३ तारिखदेखि नेपालका सामसङ ब्राण्ड स्टोरहरुमार्फट विक्री गरिने छ  । यो फोनको नेपाली बजारमा मूल्य रु. १ लाख ५९ हजार ९ सय ९९  रुपैयाँ तय गरिएको छ । यो फोन सेट विभिन्न दुई कलर कस्मिक ब्ल्याक तथा कस्मिक ग्रेमा उपलब्ध हुनेछ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x