‘प्रत्येक खातासँग तपाईको आफ्नै एउटा विरुवा’ एनएमबि ग्रिन फिक्सड डिपोजिटको साथमा

एनएमबि बैंकले एनएमबि ग्रिन फिक्सड डिपोजिट शुरू गरेको छ । 

जसमा  ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबि ग्रिन फिक्सड डिपोजिटसंगै आफ्नो नाममा विरुवा रोपाउन पाउनेछन् । 


Advertisement

'वातावरणीय संरक्षणलाई सघाउ पुर्‍याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरेको छ जसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको १००५  कर्जा प्रदान गरिने छ । एनएमबि ग्रिन फिक्सड डिपोजिट ब्यवसाय र हाम्रो वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने हाम्रो सचेत प्रयास हो । यस योजनाले हाम्रो मुल्यवान ग्राहकवर्गलाई उक्त प्रतिफल प्रदान गर्ने मात्र नभई मानवीय जिम्मेवारी पनि प्रदान गर्छ जुन हामी बस्ने वातावरणलाई सुरक्षित तुल्याउन सक्दछौं', बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्