जलमग्न महानगर

वर्षाले जलमग्न भएको वीरगञ्ज महानगरपालिका आदर्शनगर सडकमा सावारी साधन आवतजावतमा समस्या । पानीको उचित निकास हुन नसक्दा यहाँका नगरवासीले सास्ती भोग्नु परेको छ । तस्बिरः सफल खतिवडा/रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्