२ लाखमा हेलिकप्टर चार्टर गरेर उपचार

मनाङ ङिस्याङ गाउँपालिका–४ भ्राकाका दुई वृद्धवृद्धालाई उच्च रक्तचाप भएकाले उद्धार गरी काठमाडौं लगिँदै । बाढीपहिरोले सडक अवरुद्ध भएपछि हेलिकप्टर चार्टर गर्न मानिस बाध्य छन्।  एक पटक हेलीचार्टर गर्दा रु दुई लाखदेखि दुई लाख ५० हजार  लाग्छ । भ्राकाबाट बिरामी लिएर उडेको हेली  खराब मौसम कारण चामेमा अवतरण गरिएको र मौसम सामान्य भएपछि काठमाडौं उडेको हो । तस्वीर : नवीन लामिछाने/रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्