विश्व कोरोना अपडेट : ३ करोड ११  लाख नाघे संक्रमित

महामारीको रुपमा फैलिएको  कोरोनाभाइरसबाट हालसम्म  ३ करोड ११ लाख बढी संक्रमित भएका छन् । आइतबार मध्यरातसम्म ३ करोड ११ लाख १८ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ । 
यस्तै हालसम्म ९ लाख ६३ हजार ३१८ जनाको मृत्यु हुँदा २ करोड २७ लाख १४ हजार बढी निको भइसकेका छन् । 

यस्तै हाल ७४ लाख बढीको उपचार भइरहेको पनि समाचारमा जनाइएको छ । हालसम्म कोरोनाबाट सबैभन्दा धेरै अमेरिका प्रभाव परेको छ भने त्यसपछि भारतमा छन् । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्