भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६१ लाख नजिक, हालसम्म कति पुगे मृतक ?

काठमाडौं । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ६१ लाख नजिक पुगेको छ । सोमबार राति अबेरसम्म भारतमा कुल संक्रमितको संख्या ६० लाख ८७ हजार ४५४ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
हालसम्म भारतमा ९५ हजार ६७८ को मृत्यु हुँदा ५० लाख २५ हजार जना निको समेत भएका छन् । यस्तै अहिले भारतमा ९ लाख ६५ हजार हाराहारीमा सक्रिय संक्रमित रहेका छन् ।

 


Advertisement


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्