×

NMB BANK
NIC ASIA

युवतीले तस्वीर खिच्न खोज्दा मृगको आक्रमण

मंसिर २६, २०७७

NTC
Premier Steels

लन्डनमा रहेको रिचमन्ड पार्कमा एक महिलाले आफ्नो तस्वीर लिन खोज्दा मृग नजिक पुगेपछि मृगले आक्रमण गरेको छ । 

Muktinath Bank

मृगले महिलाको ढाडमा लात हानेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोयल पार्क्स पुलिसले आफ्नो ट्विटर अकाउन्टमा महिलालाई यस्तो फोटोशूटका लागि आलोचना गर्दै मृगहरू डिज्नीको बाम्बी जस्तो नहुने र चोटपटक लगाउन सक्ने भनी चेतावनी दियो । 


Advertisment
Nabil box
Kumari

‘यो तस्वीर रिचमन्ड पार्कमा अक्टोबर ११ मा लिइएको हो र यसले मृगभन्दा ५० मिटर पर बस्नुपर्छ भन्ने देखाएको छ । तिनीहरू वन्यजन्तु हुन् र चोटपटक लगाउन सक्छन् । ह्याशट्याग हामीबाम्बीहैनौं,’ प्रहरीले भन्यो । 

Vianet communication

प्रहरीको यो पोस्ट आएपछि ती महिलालाई सबै प्रयोगकर्ताले आलोचना गरे । जनावरको त्यति नजिक जानु गलत भएको उनीहरूले बताए । 

अनि महिलाले लगाएको लुगा पनि यस समयका लागि अनुपयुक्त भएको उनीहरूले बताए । गर्मीको महिनामा लगाउने फ्रक लगाएकोमा उनी आलोचित भइन् । 

लन्डन पार्कमा लगभग एक हजारवटा मृग छन् । यस समयमा मृगले सम्भोग गर्ने गर्छन् । पोथीसँग सम्भोगका लागि भालेहरूबीच कडा प्रतिस्पर्धा हुन्छ । 

यस समयमा मृग नजिक नपर्न मानिसहरूलाई चेतावनी दिने गरिन्छ । ती महिलाले यो पाठ निकै कठोर ढंगले पढिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x