पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
ह्युमन राइट्स वाच नामक मानवअधिकारवादी संस्थाले निकालेको ताजा प्रतिवेदनले उत्तर कोरियाका कारागारमा मानिसमाथि जनावरलाई भन्दा खराब व्यवहार गरिने उल्लेख गरेको छ ।
यातना, बेइज्जती र जबर्जस्ती साबिती लिने काम हुने गरेका छन् ।
वाचले उत्तर कोरियाको कारागारमा बसेर छुटेका दर्जनौं बन्दीहरूसँग कुराकानी गरेर प्रतिवेदन तयार पारेको हो । त्यहाँ गरिने अमानवीय व्यवहार यातनाकै तहमा पुग्ने गरेको र त्यहाँको बसाइ नरकको जस्तो भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आणविक शक्तिसम्पन्न मुलुक उत्तर कोरिया बन्द मुलुक हो र त्यहाँको फौजदारी न्याय प्रणालीका बारेमा एकदमै कम सूचना मात्र उपलब्ध हुने गरेको छ ।
कैदीबन्दीहरूलाई लट्ठीले हिर्काउने र लात्ताले हान्ने गरिएको अन्तर्वार्ता लिइएका व्यक्तिहरूले बताए । विशेष गरी अनुसन्धानका लागि थुनामा राखिएका मानिसमाथि चरम दुर्व्यवहार हुने गरेको छ ।
‘
नियमअनुसार त कैदीहरूमाथि कुटपिट गर्नै मिल्दैन तर हामीलाई अनुसन्धानका क्रममा तथा प्राथमिक परीक्षणको शुरूआती चरणमा साबिती आवश्यक पर्छ,’ एक पूर्व प्रहरीले बताए ।
‘त्यसैले साबिती लिनका लागि उनीहरूलाई कुटपिट गर्नुपर्ने हुन्छ ।’
पूर्व बन्दीहरूले बताएअनुसार, उनीहरूलाई भुइँमा स्थिर भएर बस्न, घुँडा मारेर वा टेकेर दिनको १६ घन्टासम्म बाध्य बनाइएको थियो । अलिकति पनि हलचल गर्दा सजाय पाइन्थ्यो ।
बन्दीहरूलाई हातले, लट्ठीले वा छालाको पेटीले हिर्काइने अनि आँगनमा एक हजारपटक घुमीघुमी दौडिन लगाउने सजाय दिने गरिएको छ ।
यो प्रतिवेदनमा उत्तर कोरियाबाट भागेका आठजना पूर्व अधिकारी तथा १५ महिला र ७ पुरुष गरी २२ पूर्व बन्दीहरूसँगको अन्तर्वार्ताबाट आएका निष्कर्षहरू समावेश गरिएको छ ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...