×

NMB BANK
NIC ASIA

पुलवामा आक्रमण पाकिस्तानकै योजनामा भएको मन्त्रीको खुलासा

कात्तिक १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पाकिस्तान सरकारका मन्त्री फवाद चौधरीले पुलवामा आक्रमण पाकिस्तानकै योजनामा बनेको भनी स्वीकार गरेपछि भारतीय जनता पार्टीले कांग्रेस तथा अन्य विपक्षी दलहरूमाथि आक्रमणको मौका पाएको छ ।

Muktinath Bank

आमनिर्वाचन आउनुभन्दा ठीक अघि जम्मु कश्मीरको पुलवामामा गरिएको आक्रमण चु​नाव जित्नका लागि भाजपाले गराएको भनी विपक्षी दलहरूले प्रोपागान्डा गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर चौधरीको स्वीकारोक्तिले कांग्रेस तथा यसका नेताहरूलाई नंग्याएको भाजपाले दाबी गरेको छ । 


Advertisment
Nabil box
Kumari

भाजपाका राष्ट्रिय प्रवक्ता सम्बित पात्राले भने, ‘संसारभरिको आतंकवादको जरो पाकिस्तानमा छ । तर राहुल गान्धी र कांग्रेस पार्टीमा उनका सहयोगीहरूले पुलवामा आक्रमण नरेन्द्र मोदी र इमरान खानबीचको म्याच फिक्सिङ भएको बताउँदै आएका थिए ।’

Vianet communication
Laxmi Bank

बिहीवार पाकिस्तानको केन्द्रीय सरकारका मन्त्री फवाद चौधरीले संसदमा बोल्ने क्रममा पुलवामा आक्रमण प्रधानमन्त्री इमरान खानको नेतृत्वमा हासिल भएको राम्रो उपलब्धि भनी व्याख्या गरेका थिए । 'हामीले भारतभित्र पसेर आक्रमण ग-यौं,' उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x