कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) हेटौंडाले चालू आर्थिक वर्ष ०७७/०७८ को पछिल्लो ४ महिनाका अवधिमा १२ दशमलव ८७ प्रतिशत प्रगति हासिल गरेको छ ।
गत साउन, भदौ, असोज र कात्तिक महिनाका अवधिमा सो प्रगति हासिल गरेको हो ।
कोभिड– १९ को असहज परिस्थितिका कारण काम गर्न समस्या भए पनि अब बिस्तारै लक्ष्य प्राप्तिलाई वृद्धि गर्ने लैजाने आयोगले जनाएको छ ।
आयोगको कार्यक्षेत्र वाग्मती प्रदेशको काठमाडौं, ललितपुर र सिन्धुली बाहेकका ९ वटा जिल्ला र यसैगरी २ नम्बर प्रदेशको बारा र पर्सा जिल्ला समेत पर्दछन् । पछिल्लो ४ महिनामा आयोगमा ६१४ विविध प्रकृतिका उजरी परेका छन् । तीमध्ये ७९ मुद्दा फैसला भएका छन् भने ५३५ मुद्दा फैसला हुन बाँकी रहेको आयोगले जनाएको छ ।
सो अवधिमा उजुरी परेका मुद्दाको अवस्था हेर्दा अदुअआको कार्य क्षेत्रअन्तर्गत सबैभन्दा बढी २ नम्बर प्रदेशको बारा जिल्लाका १९७ वटा र सबैभन्दा कम वाग्मतीको रसुवा जिल्लाको २ वटा मात्र उजुरी परेको तथ्यांक छ ।
जिल्लाको अवस्था क्रमशः चितवन ६५, मकवानपुर १५१, रामेछाप २०, काभ्रेपलाञ्चोक छ, भक्तपुर १, नुवाकोट ४, धादिङ २३ र सिन्धुपाल्चोकका ७ वटा उजुरी परेका छन् । २ नम्बर प्रदेशतर्फ पर्सा जिल्लाका १२५ उजुरी रहेका तथ्यांकमा उल्लेख छ ।
४ महिनाको अवधिमा यस आयोगमा परेका ६१४ उजुरीमध्ये स्थानीय तह २७०, स्थानीय तह (शिक्षा) ९९, ऊर्जा जलस्रोत ताथ सिँचाइ मन्त्रालय ११, प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी (कृषि तथा पशुपन्छी विकास) का १६, प्रदेश भौतिक पूर्वाधार विकास (भौतिक पूर्वाधार र यातायात मन्त्रालय मात्र) १४, प्रदेश उद्योग, पर्यटन तथा वातावरण (वन वातावरण मात्र) तर्फका ५८ उजुरी परेका आयोगले जनाएको छ ।
यसैगरी परेका उजुरीमध्ये भौतिक पूर्वाधार यातायात १६, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण ४७, गृह मन्त्रालय ११ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तर्फका १२ रहेका छन् ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...