×

NMB BANK
NIC ASIA

कोरोना भ्याक्सिनका लागि हमला हुनसक्ने इन्टरपोलको चेतावनी

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भ्याक्सिनका लागि अपराधिक संगठनबाट हमला हुनसक्ने इन्टरपोलले चेतावनी दिएको छ ।

Muktinath Bank

भ्याक्सिन बजारमा आउने पक्का भएपछि यसको चोरी तथा अनलाइनमार्फत सूचना लिनका लागि हमला हुनसक्ने भन्दै सबै देशहरूलाई सजक रहन पनि इन्टरपोलले सचेत गराएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


उनले आफ्ना १९४ सदस्य देशका एजेन्सीलाई हाइ अलर्डमा रहनका लागि पनि अनुरोध गरेको छ ।


Advertisment
Nabil box
Kumari

यसमा भनिएको छ, ‘सबै देश संगठित अपराधिक संगठनबाट सचेत रहन अनुरोध गरिन्छ । कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई निशाना बनाउनेतर्फ सबै सावधान हुन जरुरी छ ।’

Vianet communication
Laxmi Bank

विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाविरुद्ध भ्याक्सिन बनेको जानकारी आएसँगै यसमाथि हमला हुने पनि खतरा बढेको इन्टरपोलले जनाएको छ ।

उसले अघि भनेको छ, ‘यो हमला अनलाइनमार्फत पनि हुनसक्छ । भ्याक्सिनको जानकारी चोरी गर्ने उदेश्यका साथ यस्तो हमला हुनसक्छ । सबैले सुरक्षा सतर्कता बढाउन आवश्यक छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x