×

NMB BANK
NIC ASIA

अमेरिकाको नागरिकता पाउने प्रक्रिया बन्यो सजिलो

फागुन १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको बाइडन प्रशासनले पूर्ववर्ती ट्रम्प प्रशासनको नागरिकता परीक्षाको कठोर प्रावधानलाई परिवर्तन गरेर सन् २००८ को सजिलो प्रावधान पुनः लागू गर्ने घोषणा गरेको छ । 

Muktinath Bank

अमेरिकी नागरिकता तथा आप्रवास सेवा (यूएससीआईएस) ले सोमवार एक प्रेस विज्ञप्ति जारी गरेर नयाँ प्रावधान मार्च १ बाट लागू हुने जानकारी दियो । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आप्रवासीहरूले अमेरिकाको नागरिकताका लागि आवेदन दिँदा सिभिक्स टेस्ट पास गर्नुपर्ने हुन्छ । त्यसमा अमेरिकाको इतिहास, सिद्धान्त र सरकारी नियमका साथै अन्य आधारभूत कुराको ज्ञान आफूसँग भएको प्रमाणित गर्नुपर्ने हुन्छ । 


Advertisment
Nabil box
Kumari

ट्रम्प प्रशासनले सिभिक्स टेस्टमा परिवर्तन गर्दै प्रश्न संख्या १०० बाट बढाएर १२८ पुर्‍याएको थियो । मल्टिपल चोइस प्रश्नमा राजनीतिक र वैचारिक कुरा पनि थिए ।

Vianet communication
Laxmi Bank

यसलाई परिवर्तन गर्दै यूएससीआईएसले भन्यो, ‘सन् २००८ को सिभिक्स टेस्ट १५० भन्दा बढी संस्थाको इन्पुटका साथ वर्षौंको मेहनतका साथ तयार पारिएको थियो र लागू गर्नुअघि पाइलट प्रोजेक्टका रूपमा अवलम्बन गरिएको थियो । 

राष्ट्रपति जो बाइडनले यस प्रक्रियालाई सुलभ बनाउनका लागि यसको समीक्षा गर्न अनुरोध गरेका थिए । त्यसपछि यसलाई सरल बनाउने निर्णय लिइएको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x