प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने तय भएको बालुवाटार स्रोतले लोकान्तरलाई बतायो ।


Advertisement

आज बस्ने मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना रहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्