×

Nic Asia
Marvel

पाकिस्तानमा भोलिदेखि खोपका लागि नाम दर्ता शुरु

काठमाडाैं | जेठ १२, २०७८

NTC
TVS INSIDE

पाकिस्तानमा भोलि बिहीबारदेखि  कोरोनाभाइरस विरुद्धको खोप लगाउन नाम दर्ता शुरु गरिने भएको छ । कोरोनाभाइरसको तेस्रो चरणको महामारीमा मानवीय क्षति न्यूनिकरण गर्ने उद्देश्यले खोप लगाउने अभियान शुरु गर्न लागिएको सरकारी उच्च अधिकारीले बताएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

पाकिस्तानका केन्द्रीय योजना, विकास मन्त्री असद उमारले बिहीवारदेखि कोरोना विरुद्धको खोप लगाउनका लागि नामावली दर्ता गराउन थालिने बुधबार जानकारी दिए। 


Advertisment
NMB BANK
Saurya island

सामाजिक सञ्जाल ट्वटरमार्फत उनले नेस्नल कमाण्ड तथा अपरेसन सेन्टर (एनसीओसी)ले नामावली दर्ता गराउने जानकारी दिएका हुन् । 

“एनसीओसीको आजको बैठकले भोलि बिहीबारदेखि नाम दर्ताशुरु गर्ने निर्णय गरेको छ,” उनले ट्वीटरमा लेखेका छन् । 

Vianet communication
Maruti inside

खोप १९ वर्ष वा सोभन्दा माथिका सबैलाई लगाउने योजनाअनुसार सोही उमेर समूहका व्यक्तिको मात्रै नाम दर्ता गराइने उनले बताएका छन् । 

खोप अभियानले कोरोनाभाइरसबाट हुने क्षति न्यूनिकरण गर्न धेरै सहयोग गर्ने सरकारी अधिकारीले विश्वास व्यक्त गरेका छन् । 

TATA Below
NLIC
fman
जेठ ८, २०७९

बेलायी पत्रकार पिटर हिचेन्स युक्रेनका राष्ट्रवादीहरू अश्वेत जातिका मानिसप्रति चरम असहिष्णु रहेको कुरा युरोपेलीलाई थाहा नहुनु आश्चर्यजनक भएको बताउँछन् ।  द डेली मेल पत्रिको अन्लाइन संस्करण मेल अन्लाइनमा हि...

जेठ ९, २०७९

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)का वरिष्ठ अधिकृतलाई आइतवार तेहरानमा बन्दूकधारीहरूले घरबाहिर हत्या गरेका छन् ।  कर्नेल हुन सैयद खोदायारीलाई उनकै कारमा पाँचवटा गोली हानिएको थियो । ...

जेठ ९, २०७९

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पूर्वी युक्रेनमा दिनको सरदर १०० जना युक्रेनीहरू मरिरहेको स्वीकार गरेका छन् ।  आफ्नो सेनालाई पुगेको क्षति लुकाउने युक्रेनले यो तथ्य स्वीकार गर्दा युक्रेनीहरू स्तब्ध ...

जेठ ९, २०७९

श्रीलङ्काले अप्रिलमा श्रमिकबाट प्राप्त हुने रेमिट्यान्समा अप्रिलमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५० प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैङ्कले जनाएको छ । गत वर्षको यो अवधिको तुलनामा २४ करोड ८९ लाख प्रत...

जेठ ९, २०७९

बेलायती गुप्तचर संस्था एमआई६का पूर्वप्रमुख सर रिचर्ड डियरलभले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन् २०२३ मा सत्ताच्युत गरिने र उनी दीर्घरोगबाट थलिएर अस्पतालमा भर्ना गरिने दाबी गरेका छन् ।  युक्रेन युद्धमा...

जेठ ८, २०७९

फ्रान्सेली पत्रिका ल मोंद डिप्लोम्याटिकले रुसी ग्यासको विकल्प फ्रान्सले फेला नपारेको खबर दिएको छ ।  रुसको ग्यासमाथि प्रतिबन्ध लगाइएमा फ्रान्सलाई अन्य ठाउँबाट ग्यास ल्याउन निकै मुश्किल पर्ने पत्रिका लेख्छ । य...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x