×

Dabur
Nic Asia
Marvel

सेती र मादीको दोभानमा भेटियो ४२ किलोको माछा

काठमाडाैं | जेठ १२, २०७८

TVS INSIDE


तनहुँको सेती र मादी नदीको दोभानमा ४२ किलोको माछा फेला परेको छ । तनहुँ दमौलीका युवाहरुले मारेको माछा ४२ दशमलव ५ केजीको रहेको छ । तनहुँका सैलेन्द्र मिश्रले सामाजिक सञ्जाल ट्वीटरमा माछाको तस्वीर राखेका छन् । खेतवारीमा रासायनिक मल र नदीका प्रदूषण बढ्दा आजकाल नदीमा ठूला माछा भेटिन छाडेका छन् । 

morang Auto yamaha

Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार २३, २०७९

चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् ।     कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानी...

असार २३, २०७९

फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौं महानगरपालिकाले स्पष्ट पारेको छ। महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितर...

असार २३, २०७९

बाजुराको बूढीगंगा नगरपालिकाको वडा नम्बर ९ को मतदानस्थलमा प्रहरीले हवाइ फायर गरेको छ।  बूढीगंगा नगरपालिका–९ त्रिशक्ति माविको मतदान केन्द्रमा मतदानका क्रममा विवाद भएपछि भीडलाई नियन्त्रण लिन हवाइ ...

असार २३, २०७९

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राँके–रवि–बुधबारे सडकको काम  लथालिङ्ग बनेको छ। भारतीय निर्माण कम्पनीको लापर्बाहीका कारण राँके–रवि–बुधबारे सडकले गति लिन सकेको छैन। ...

असार २३, २०७९

बिहीवार दोलखा, रोल्पा लगायतका विभिन्न ५ जिल्ला हुँदै बहने नदीहरूमा बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बिहीवार बिहान एक विज्ञप्ति जारी गर्दै दोलखा, रोल्पा, सल्यान, रुकुम पश्चिम, द...

असार २३, २०७९

प्रहरीले स्थानीय तहमा सुरक्षा दिन सकेको भन्दै निर्वाचन आयोगले आरोप लगाउँदै आएको छ। त्यसको दबाब प्रहरीमा परेको थियो। त्यसकै कारणले प्रहरीले केहीदिन अगाडि बसेको सुरक्षा समितिको बंठकमा २ चरणमा चुनाव गर्नुपर्ने प्र...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x