×

NIC ASIA

यसरी घरैमा बनाउनुस् चकलेट आइसक्रीम

असार २३, २०७८

Prabhu Bank
NTC
Premier Steels

गर्मीमा आइसक्रीम खानुको मज्जा बेग्लै हुन्छ । सबै उमेर समूहका मानिसलाई आइसक्रीम खान मन लाग्छ । 

Muktinath Bank

तपाईं घरमै चकलेटबाट बनेको आइसक्रीम खान सक्नुहुन्छ । हामी तपाईंलाई त्यसको रेसिपी उपलब्ध गराउनेछौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामग्री
फुल क्रीम दूध साढे दुई कप
कस्टर्ड पाउडर एक सानो चम्चा
कोको पाउडर दुई सानो चम्चा
चिनी एक कप
भेनिला इसेन्स आधा सानो चम्चा
क्रीम डेढ कप
बदाम आवश्यकताअनुसार (काटेको)


Advertisment
Nabil box
Kumari

विधि
सबभन्दा पहिला आधा कप दूधमा कोको पाउडर, चिनी र कस्टर्ड पाउडर मिसाउनुस् । 

Vianet communication

बाँकी दूध उमालेर त्यसमा कस्टर्ड मिक्सचर मिलाउनुस् ।
 

मिक्सचर उम्लेपछि आधा मिनेट मधुरो आगोमा राख्नुस् । 

त्यसलाई चिसो बनाएर क्रीम र भेनिला इसेन्स मिसाउनुस् । 

मिश्रणलाई डिब्बामा राखेर फ्रीजमा राख्नुस् । 
 

आइसक्रीम जमेपछि ब्लेन्डरमा फेरि पिँधेर फ्रीजमा जम्न दिनुस् । 

यस प्रक्रियालाई दुईपटक गर्नुस् । 

अनि दुई घन्टासम्म सामान्य तापक्रममा राख्नुस् । 

अब त्यसलाई थालमा राखेर बदाम राखेर सजाउनुस् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x