×

NMB BANK
NIC ASIA

रुसमा फेरि जुर्मुराउन थाले कम्युनिस्ट, चुनावमा राम्रो प्रदर्शन

असोज ४, २०७८

NTC
Premier Steels

रुसमा भएको संसदीय निर्वाचनको आरम्भिक परिणाममा राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले बहुमत हासिल गरेको छ । 

Muktinath Bank

तर उक्त पार्टीका २० प्रतिशत उम्मेदवार हारेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुटिनका आलोचकहरूलाई चुनाव लड्नै दिइएको थिएन । निर्वाचनमा धाँधली गरिएको आरोप पनि छ । 


Advertisment
Nabil box
Kumari

निर्वाचन आयोगले यी सबै आरोप खारेज गरेको छ । 

Vianet communication

आयोगका अनुसार, कुल खसेको मतको ६४ प्रतिशत गणना गर्दा युनाइटेड रसियाले लगभग ४८ प्रतिशत मत पाएको छ भने कम्युनिस्ट पार्टीले लगभग २१ प्रतिशत मत प्राप्त गरेको छ । सोभिय संघको पतनपछि रसातलमा पुगेका कम्युनिस्टहरू पुनः जुर्मुराउन थालेको संकेत यसबाट पाइएको छ ।

आइतवार साँझ मतदान सकिएको केही घन्टापछि नै युनाइटेड रसियाले विजयको दाबी गरेको थियो । उक्त दलका एक वरिष्ठ अधिकारी आन्द्रे टुर्चाकले मस्कोमा भेला भएका समर्थकहरूलाई बधाइ दिँदै स्वच्छ र इमान्दार विजय हासिल गरेको बताए । 

पश्चिमका विरुद्ध निर्भीकतापूर्वक उभिन सक्ने अनि रुसको राष्ट्रिय गौरवको रक्षा गर्न सक्ने व्यक्तिका रूपमा पुटिन रुसीहरूमाझ अझै पनि लोकप्रिय छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x