बंगलादेशसँग बराबरी खेल्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

बंगलादेशसँग बराबरी खेल्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा
तस्वीर : एन्फा

साफ च्याम्पियनसिप फूटबलमा बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।


Advertisement

बुधवार भएको नेपाल र बंगलादेशबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।


Advertisement

खेलको ८८औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीमार्फत १ गोल गरेका हुन् । यसअघि खेलको ९औं मिनेटमा बंगलादेशका लागि सुमन रेजाले गोल गरेका थिए ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्