×

NMB BANK
NIC ASIA

रुद्र पाण्डे बने 'हाम्रो पात्रो'को निर्देशक बोर्ड अध्यक्ष

कात्तिक १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको डेलावेयरमा दर्ता गरिएको हाम्रो पात्रो इन्कले रुद्र पाण्डेलाई कम्पनीको निर्देशक बोर्डको अध्यक्ष चयन गरेको छ ।

Muktinath Bank

अमेरिकामा सफल व्यवसायीका रूपमा पहिचान बनाएका पाण्डे नेपालको सफ्टवेयर उद्योगका अग्रणी व्यक्तित्व हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाम्रो पात्रो याप १ करोडपटक डाउनलोड भइसकेको छ र कम्पनीले पाण्डेलाई नेतृत्वमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गरेको छ । 


Advertisment
Nabil box
Kumari

पाण्डेले हाम्रो पात्रोका संस्थापक तथा सीईओ शंकर उप्रेती तथा शीर्ष नेतृत्वसँग मिलेर भविष्यको रणनीति बनाउने कम्पनीको भनाइ छ ।

Vianet communication
Laxmi Bank

‘रुद्र दाइलाई स्वागत गर्न पाउँदा म एकदमै उत्साहित छु । उहाँसँग मिलेर पुनः काम गर्न पाउने आशा मैले गरेको छु । डी२हकआईमा ६ वर्षसम्म उहाँ मेरो मेन्टर हुनुहुन्थ्यो र म उहाँलाई धेरै सम्मान गर्छु । उहाँलाई नेतृत्वमा ल्याउन पाउनु हाम्रा लागि गजबको अवसर हो,’ उप्रेतीले भने । 

‘शंकर सच्चा व्यवसायी र भद्र मानिस हुन् । उनले करियरको आरम्भमा मेरो निगरानीमा काम गरेका हुन् । उनले गजबको कम्पनी बनाएका छन् । नेपालबाट आएको पहिलो उल्लेखनीय प्रविधि कम्पनी उनकै हो । शंकर र उनको उम्दा टोलीसँग काम गर्न तथा यस सफल यापलाई थप बलियो बनाउन म उत्साहित छु,’ पाण्डेले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x