साउन २०, २०७९
नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुन: अभिनेता कृष्ण मल्ल चयन भएका छन् । सोसाइटीको साधारण सभाबाट उपाध्यक्षमा रन जोशी, मोहन कृष्ण श्रेष्ठ, नारायण प्रधान, महासचिवमा राजेन्द्र कुमार बिसुराल, सचिवमा ...
बलिउड अभिनेत्री कंगना रनावतका विरुद्ध भारतका विभिन्न भागमा एफआईआर दायर गरिएको छ ।
विवादास्पद बयान दिइरहने कंगनामाथि अब कलाकारहरूको आक्रोशित हुन थालेका छन् । यसैबीच मुकेश खन्नाले कंगनाको पुरस्कार समेत फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।
‘कंगनाले भारतको स्वतन्त्रता भिक्षामा प्राप्त भएको भन्नु ठीक हो ? उनको बयान चाप्लुसीबाट प्रेरित र केटाकेटी पाराको छ । यो पद्मा अवार्डको साइड इफेक्ट हो । सन् १९४७ मा हामीले स्वतन्त्रता पाएका थिएनौं भने ६० वर्ष गुलामीमा बाँचेका हौं त ? चन्द्रशेखर आजाद र सुभाषचन्द्र बोस जस्ता क्रान्तिकारीहरूको अपमान गर्ने बयान आयो । अंग्रेजहरूलाई तर्साउन क्रान्तिकारीहरूको भूमिका छ । तपाईंसँग यस्तो बोल्ने अधिकार छैन ।’
नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुन: अभिनेता कृष्ण मल्ल चयन भएका छन् । सोसाइटीको साधारण सभाबाट उपाध्यक्षमा रन जोशी, मोहन कृष्ण श्रेष्ठ, नारायण प्रधान, महासचिवमा राजेन्द्र कुमार बिसुराल, सचिवमा ...
नागा चैतन्य छिट्टै बलिउड चलचित्र लाल सिंह चड्डामा देखिँदैछन् । अद्वैत चन्दनको यस चलचित्रबाट चैतन्यले बलिउडमा जम्न खोजेका हुन् । एक रिपोर्टका अनुसार चैतन्य संजय लिला भंसालीसँग पनि एक प्रोजेक्टमा काम गर्...
दशैंमा प्रदर्शनमा आउने नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को पहिलो गीत ‘के वर मागी फर्क्यौ’ सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्र्रमबीच गीत सार्वजनिक गरिएक...
आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रकाश’ले शिक्षकबारे कविता प्रतियोगिता आयोजना गरेको छ । निर्माण टिमले विभिन्न कलेज तथा स्कूलका विद्यार्थीले भाग लिन पाउने गरी ...
मिलन चाम्स निर्देशित चलचित्र ‘वर एण्ड वधु’को छायांकन यतिबेला युरोपेली मुलुक रोमानियामा भइरहेको छ । अभिनेत्री आँचल शर्मा, विवेक कर्माचार्यलगायतको मुख्य भूमिका रहेको चलचित्रको विगत ३ सातादेखि रो...
नेपाली चलचित्र ‘झिंगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमबीच केकी अधिकारी र आँचल शर्मा स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ज्ञानेन्द्र देउजाको...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...