×

NMB BANK
NIC ASIA

७०० वर्ष पुरानो किल्लामा हुनेछ कटरिना र विक्कीको विवाह, सुरक्षाका लागि बाउन्सर पनि !

मंसिर २०, २०७८

NTC
Premier Steels

बलिउड नायिका कटरिना कैफ र विक्की कौशलको विवाहको चर्चा अहिले चलिरहेको छ । उनीहरू डिसेम्बर ९ का दिन विवाह बन्धनमा बाँचिनेछन् । १० डिसेम्बरमा पार्टी हुनेछ । 

Muktinath Bank

विवाह १२० पाहूनालाई बोलाइएको छ । सवाई माधोपुरको सिक्स सेन्स फोर्ट बरवाडा होटलमा विवाहको तयारी चलिरहेको छ । विवाहका लागि मुम्बईबाट टेन्ट मगाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूको विवाहका लागि विशेष मण्डप तयार गरिएको छ । जसलाई रजवाडी स्टाइलमा सजाइएको छ । चारैतर्फ सिसामा बन्द मण्डप एकदम आकर्षक रुपमा तयार गरिएको छ । 


Advertisment
Nabil box
Kumari

विवाहपछि विक्की कौशल सिक्स सेन्स होटलमा राजा मानसिंह सुइटमा रहनेछन् भने कटरिना राजकुमारी सुइटमा रहनेछिन् । यो विवाह पूरै रजवाडी स्टाइलमा हुनेछ । 

Vianet communication

सुरक्षाका लागि बाउन्सर !

विवाहका लागि ठूलो मात्रामा सुरक्षा व्यवस्था गरिएको छ । निजी बाउन्सरसँगै समारोहमा प्रहरी पनि रहनेछन् । 

होटलमा प्रवेश गर्नका लागि तीनवटा प्रवेशद्वार छन् तर, होटलको मुख्य द्वारबाट सबै पाहुनालाई प्रवेश गर्न दिइने बताइएको छ । 

यस्तै विवाहपछि विक्की र कटरिना चौथ माताको मन्दिरमा आशीर्वाद लिन जानेछन् । वास्तवमा यहाँ विवाहपछि चौथ माताको दर्शनपछि मात्रै विवाह पूरा भएको मानिने परम्परा छ । यसको दर्शनका लागि भक्तजनलाई ७०० सिढी चढ्नुपर्छ । 

७०० वर्ष पुरानो किल्लाको इतिहास

विवाहका लागि चुनिएको ठाउँ ७०० वर्ष पुरानो किल्ला हो । यसको वास्तविक नाम ‘चौथको बरवाडा’ हो । यसको हरेक दिनको भाडा ६५ हजार देखि ४ लाख ७० हजार भारुसम्म छ । -अमरउजालाबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x