×

NMB BANK
NIC ASIA

‘फोटो फिरिममा’ नाममा टेलिसिरियल ल्याउँदै शिशिर भण्डारी

काठमाडाैं | पुस १०, २०८०

NTC
Sarbottam
‘फोटो फिरिममा’ गीतको भिडियोको एक दृश्यमा शिशिर भण्डारी
Premier Steels
Marvel

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कथा लेखनको काम सुरु गरिसकेका छन् । कलाकार छनौटको काम पनि सुरु भइसकेको उनले जानकारी दिएका छन् । ‘केही नव कलाकारहरूसँगै केही नाम चलेका कलाकारहरू समावेश गरेर सिरियल निर्माण हुँदैछ’ भण्डारीले भने, ‘मेहनतका साथ पारिवारिक र सामाजिक परिवेशमा मनछुने सिरियल निर्माण गर्ने हाम्रो जमर्को रहनेछ ।’


Advertisment
Nabil box
Kumari

माघको पहिलो साताबाट प्रसारणमा ल्याउने तयारी रहेको सिरियललाई सन्तोष राजबाहकले निर्देशन गर्नेछन् । 

Vianet communication
Laxmi Bank

 रेडियो र टेलिभिजनमा प्रस्तोता हुँदै करिअर अगाडि बढाएका भण्डारीले केही चलचित्रमा अभिनय गरेका छन् । थुप्रै गीत सिर्जना गरेका उनले मोडलिङ गरेका म्युजिक भिडियोहरू पनि रुचाइएका छन् । 

जसमध्ये ‘फोटो फिरिममा’ उनको सिर्जना र अभिनय रहेको चर्चित गीत हो । अहिलेकी सर्वाधिक चर्चितमध्येकी गायिका रचना रिमालको स्वरमा झन्डै चार वर्षअघि सार्वजनिक गीतलाई स्रोता दर्शकले निकै रुचाएका थिए ।

गीतको चाइल्ड भर्सन समेत सार्वजनिक भइसकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

फागुन १२, २०८०

सुन्दर खनालले क्यारिकेचर गर्न थालेको कक्षा १० मा पढ्दादेखि हो । त्यो बेला हास्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’को लोकप्रियता उचाइँमा थियो । सुन्दरको स्कुलमा टेलिश्रृङ्खलालाई लिएर साथीहरूबीच चर्चा हुन्थ्यो । ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x