×

NMB BANK
NIC ASIA

पञ्जाबमा मोदीमाथि घटेको घटनाको जस्तै भिडियो एक वर्षअघि नै सार्वजनिक, पूर्वयोजनाको आशंका [भिडियोसहित]

पुस २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय जनता पार्टी (भाजपा) नेता कपिल मिश्राले प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा लापरवाही भएको भिडियो सार्वजनिक गरेका छन् । यो एक एनिमेटेड भिडियो हो ।

Muktinath Bank

कपिल मिश्राले यो भिडियो एक वर्षअघि खालिस्तानीहरूले शेयर गरेको दाबी गरेका छन् । यसमा मोदीसँग पञ्जाबमा भएको सुरक्षा कमजोरी जस्ता घटना मात्र देखाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कपिल मिश्राले यो भिडियो ट्विटरमा शेयर गरेका छन् । उनले लेखेका छन्, ‘एक वर्षअघि यो एनिमेटेड भिडियोलाई खालिस्तानीहरूले युट्युबमा राखेका थिए । यसमा फ्लाइओभरमा नक्कली किसानहरूले घेरेर रोकेर मोदीजीलाई मार्ने प्रयास गरिएको छ । यस भिडियोमा जस्तै पञ्जाबमा पनि त्यस्तै गर्ने प्रयास गरिएको छ । यो गम्भीर विषय हो ।'


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री मोदी बुधवार पञ्जाब भ्रमणमा गएका थिए । त्यहाँ केही आन्दोलनकारीले सडकबाट हुसैनीवाला जाने क्रममा बाटो अवरुद्ध गरेका थिए । प्रधानमन्त्री मोदीको कोन्भोइ १५–२० मिनेट त्यहाँ बसेको थियो । यसलाई प्रधानमन्त्री मोदीको सुरक्षामा ठूलो कमजोरी मानिएको छ । यस सम्बन्धमा गृह मन्त्रालयले पञ्जाब सरकारसँग रिपोर्ट मागेको छ ।

यसलाई कांग्रेसको षड्यन्त्र भन्दै भाजपाले मुख्यमन्त्री चरणजीत सिंह चन्नीमाथि प्रश्न उठाएको छ ।

मुख्यमन्त्री चन्नीले घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेका छन् ।

भिडियोमा के छ ?

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x