×

Nic Asia
Marvel

नाइटोमा मह दल्नुका यस्ता छन् फाइदा

काठमाडाैं | माघ ९, २०७८

TVS INSIDE

महमा पौष्टिक तत्त्व भरपूर पाइन्छ । एन्टी ब्याक्टेरियल र एन्टीसेप्टिक गुण भएको मह स्वास्थ्यका लागि लाभदायक छ । 

IME BANK INNEWS
morang Auto yamaha

आयुर्वेदमा महका अनेकौं फाइदा बताइएको छ । यहाँ हामी नाइटोमा मह लगाउँदा हुने फाइदाको चर्चा गर्नेछौं । 


Advertisment
NMB BANK
Saurya island

पाचनप्रक्रिया राम्रो

अदुवाको रसमा मह मिसाएर नाइटोमा लगाउँदा पाचनप्रक्रिया सही रहन्छ । यसले पेट दुख्ने र बाउँडिने समस्याबाट मुक्ति दिन्छ । अनि एसिडिटीबाट पनि राहत दिलाउँछ । 

Vianet communication
Maruti inside

कब्जियत हटाउन

कब्जियतको समस्या छ भने राति सुत्नुअघि महमा काँचो दूध मिसाएर नाइटोमा दल्नुस् । 

संक्रमणबाट छुटकारा

नाइटोको सफाइ राम्रोसँग नगर्दा संक्रमण हुन्छ । त्यस्तो अवस्थामा दिनमा दुईपटक महमा क्यामोमाइल तेल हालेर लगाउनुस् । यसको एन्टीफंगल र जीवाणुनिरोधी गुणले संक्रमण अन्त्य गर्छ । 

चम्किलो छाला

जाडोमा छाला सुक्खा र अनाकर्षक देखिन्छ । महमा हुने मोइस्चराइजिङ गुणले छालालाई सुक्खा हुन दिँदैन र चम्किलो पनि बनाउँछ । 

मुखका फोकाफोकी हटाउन

नाइटोमा चार थोपा मह दल्दा अनुहारमा आउने डण्डीफोर र फोकाफोकी पनि हराउँछन् । 
 

TATA Below
NLIC
जेठ १५, २०७९

दक्षिणी नाइजेरियामा शनिवार चर्चको परोपकारी कार्यक्रममा खाना बाँडिरहेको बेला भागदौड मच्चिँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिणी रिभर्स स्टेटको पोर्ट हार्कोर्ट सहरमा भएको भागदौडमा उनीहरूको मृत्यु भएको हो ...

जेठ १५, २०७९

चिनियाँ केन्द्रीय सरकारले बुधबार एक लाखभन्दा बढी प्रशासकसँग आपतकालीन बैठक गरेको छ ।  सरकारी मिडियाका अनुसार, बैठकमा शीर्ष नेतृत्वले लकडाउनले प्रभावित अर्थतन्त्रलाई स्थिरतामा ल्याउन नयाँ कदमहरु बताएका थिए।...

जेठ १४, २०७९

भारत सरकारले खाद्यान्न निर्यालमा एकपछि अर्काे प्रतिबन्ध लगाउँदै आएको छ । सम्भावित खाद्य संकटलाई आकलन गर्दै भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ । भारत सरकारले हालसम्म खानेतेल, गहुँ निर्यातमा प्रतिबन्...

जेठ १५, २०७९

चीनका परराष्ट्रमन्त्री वाङ यीले शनिवार सामोआ भ्रमण टुंग्याएका छन् ।  त्यसअघि उनले त्यहाँका शीर्ष अधिकारीहरूसँग पारस्परिक चासो र सचन्ताका विषयमा वार्ता गरेका थिए । उनले सामोआसँग आर्थिक तथा प्राविधिक सहकार्य...

जेठ १५, २०७९

युक्रेनमाथि रुसले आक्रमण गरेपछि पश्चिमले रुसमाथि लगाएको प्रतिबन्ध पूर्णतया विफल भएको छ ।  रुसी मुद्रा रुबल डलर र युरोको तुलनामा पहिलेभन्दा बलियो भएको छ अनि तेल र ग्यासको बिक्रीबाट रुसले यो वर्ष पोहोर ...

जेठ १५, २०७९

युक्रेनले डोनबास क्षेत्रको प्रतिरक्षाका लागि सबै प्रयास गरिरहेको तर पछि हट्न बाध्य हुनुपर्ने स्थिति आएको बताएको छ ।  राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पूर्वी क्षेत्रमा रुसी सुरक्षाबलहरूको घेराबन्दीलाई रोक्न सम्...

गणतन्त्रमा राजैराजा !

गणतन्त्रमा राजैराजा !

जेठ १५, २०७९

दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ad
x