बैशाख २३, २०७९
अक्षय कुमारको आगामी चलचित्र ‘रामसेतु’ यस वर्षको तिहारमा सार्वजनिक हुने तयारीमा छ । अक्षय कुमारले चलचित्रको पोस्टर शेयर गर्दै चलचित्र तिहारमा सार्वजनिक हुने घोषणा गरिसकेका छन् । प...
काठमाडाैं | माघ १०, २०७८
दक्षिण भारतीय फिल्मका सुपरस्टार अल्लु अर्जुनको नयाँ फिल्म पुष्पा : द राइज हिट भएपछि उनले पारिश्रमिक बढाएका छन् ।
सुकुमारले निर्देशन गरेको फिल्म भारतभरि हिट भएपछि अल्लुका प्रशंसकहरू बढेका छन् । शुरूमा ओटीटीमा रिलीज गरिएको फिल्म सिनेमाहलमा पनि मारामार चलिरहेको छ ।
त्यसपछि अल्लु र अभिनेत्री रश्मिका मन्दानाले आफ्नो पारिश्रमिक बढाएका हुन् ।
अल्लुले आगामी फिल्मका लागि १०० करोड भारु मागेको बताइएको छ । निर्मातालाई यति पैसा तिर्न कुनै तनाव छैन किनकि अल्लुको फिल्म सुपरहिट हुने ग्यारेन्टी छ ।
त्यस्तै रश्मिकाले पुष्पाको सिक्वेलका लागि ३ करोड भारु मागेकी छन् । यसअघि उनी एउटा फिल्मको १ करोड लिने गर्थिन् ।
पुष्पाका लागि ३२ करोड भारु लिएका अल्लुले सेकेन्ड पार्टका लागि त्यसमा दुई करोड थप्न भनेका छन् । तर इड्ली नामक निर्देशकको अर्को फिल्मका लागि भने उनले १०० करोड भारु मागेका हुन् ।
अक्षय कुमारको आगामी चलचित्र ‘रामसेतु’ यस वर्षको तिहारमा सार्वजनिक हुने तयारीमा छ । अक्षय कुमारले चलचित्रको पोस्टर शेयर गर्दै चलचित्र तिहारमा सार्वजनिक हुने घोषणा गरिसकेका छन् । प...
बलिउड चलचित्र 'भूल भुलैया २' को मुख्य भूमिकामा छन् कार्तिक आर्यन । उनले चलचित्रमा बाबाको भूमिका निभाएका छन् । एक रिपोर्टका अनुसार, कार्तिकले सो भूमिका निभाउनका लागि १५ करोड भारतीय ...
भोलि अर्थात शुक्रवारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर सिनेमा ‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ गरिएको छ । सिनेमाको बुधवार साँझ राजधा...
आजदेखि एकसाथ दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । २०७९ सालमा एकसाथ दुई चलचित्र प्रदर्शनमा आएको आज पहिलोपटक हो । ‘लक्का जवान’ र ‘षट्कोण’ आजदेखि देशव्यापी प्रदर्शनमा आएका चलचित्र हुन् ।...
बलिउड अभिनेता आयुष्मान खुरानाको चलचित्र ‘अनेक’ को ट्रेलर सार्वजनिक भएको छ । सो चलचित्रको ट्रेलर बिहीवार युट्युवमा सार्वजनिक गरिएको हो । ट्रेलर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ...
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्शन मिति पछि सरेको छ । आउँदो जेठ ६ गतेका लागि तोकिएको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिए...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...