×

NIC ASIA

राप्रपाको पदाधिकारी र विभागीय प्रमुख मनोनयन, कसले के पाए जिम्मेवारी ?

माघ १६, २०७८

Prabhu Bank
NTC
फाइल तस्वीर।
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी र विभागीय प्रमुख मनोनीत गरिएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको पदाधिकारी र विभागका प्रमुख मनोनयन गरेका हुन् । 

Muktinath Bank

राप्रपाले जारी गरेको विज्ञप्तिअनुसार, उपाध्यक्षमा लमजुङका हेमजंग गुरूङ र सुर्खेतका मुकुन्दश्याम गुरूङलाई मनोनयन गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी, महामन्त्रीमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रह्लाद प्रसाद साह मनोनीत भएका छन् ।


Advertisment
Nabil box
Kumari

चार जना नेतालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ । जसमा भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती, गोपाल दाहाल रहेका छन् ।

Vianet communication

कुन पदमा कसले पाए जिम्मेवारी ?

सहायक प्रवक्ता 

प्रविनकुमार थोकर तामाङ, दोलखा

दिनेशकुमार साह, मोरङ

पूर्णबहादुर चन्द, कञ्चनपुर

सह–महामन्त्री

मोहनप्रसाद यादव, बारा

धनबहादुर बुढा, कालिकोट 

श्यामबहादुर शाही, अछाम

प्रकाश रिमाल, काठमाण्डौ

रवीन्द्रप्रताप शाह, भक्तपुर 

झनक प्याकुरेल, नुवाकोट 

रीना गुरुङ, चितवन

सहायक महामन्त्री

रमानन्द न्यौपाने, जुम्ला

विजय खड्का, दोलखा 

प्रेम बलायर, डोटी 

ऋषिराज देवकोटा, बाँके

ताहिर अलि, रुपन्देही

दिपककुमार राइ, नुवाकोट

विभाग प्रमुखहरू

१. आर्थिक विभाग प्रमुख दिनेश श्रेष्ठ, भक्तपुर

२. धर्म तथा संस्कृति समन्वय विभाग प्रमुख पुष्पराज पुरुष, ललितपुर

३. सूचना तथा प्रविधि बिभाग प्रमुख रविन चाम्लिङ्ग, खोटाङ्ग

४. तराई मधेश विभाग प्रमुख रामप्रताप साह (भोला), सिराहा

५. अभिलेख तथा मुल्याङ्कन विभाग प्रमुख मीना सुवेदी, काठमाडौ

६. सहकारी समन्वय विभाग प्रमुख सुदर्शन थापा, काठमाडौ

यसै गरी रमानन्द न्यौपाने (जुम्ला)लाई केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा मनोनयन गरिएको राप्रपा नेपालले बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x