×

NMB BANK
NIC ASIA

एमसीसीबारे पूर्वप्रधानमन्त्री खनाल

एमसीसीबारे संसदमा ५ घण्टा बोल्न सक्छु, ध्वनि मतले पारित गर्न मिल्दैन- झलनाथ खनाल

फागुन ६, २०७८

NTC
Premier Steels

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं सांसद झलनाथ खनालले एमसीसी कुनै सन्धि नभएकाले संसदमा लैजान नहुने बताएका छन् ।

Muktinath Bank

आजको संसद बैठकमा सहभागी भएर फर्किने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘एमसीसी करार सम्झौता मात्रै हो त्यसलाई संसदमा लैजान आवश्यक छैन । यो कुनै सन्धि होइन । गलत नजर बस्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमसीसी संसदमा पेश गर्ने हो भने संविधानअनुसार संघीय कानून बनाउनुपर्ने उनले बताए । 


Advertisment
Nabil box
Kumari

‘एमसीसी संसदमा पेश गर्ने हो भने संविधानको धारा २७९ ले संघीय कानून बनाएर मात्रै कुनै पनि सन्धि सम्झौता अनुमोदनको लागि संसदमा लैजान पर्छ । पहिला संघीय ऐन बनाउनुपर्छ अनि मात्रै संसदमा ल्याउन पाइन्छ,’ खनालले भने, ‘संसद अवरुद्ध छ । त्यसलाई खुलाउनुपर्‍यो । सबै सदस्यले बहसमा भाग लिन पाउनुपर्‍यो ।’

Vianet communication

संसदमा सबै सांसदले एमसीसीमा आफ्नो मत राख्न पाउनुपर्ने र विस्तृतमा छलफल हुने प्रक्रिया तय हुनुपर्ने उनले बताए । 

‘एमसीसी ध्वनि मतले पारित गरेर हुँदैन विभाजन गर्नुपर्छ । म आफैँ कम्तीमा पाँच घण्टा यस विषयमा आफ्नो धारणा संसदमा राख्न चाहन्छु । सबै सांसदलाई यो अवसर छ । यसको लागि प्रक्रिया तय भएको खै ? के कुराले निर्देशित गर्छ ?,’ खनालले भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x