बैशाख २९, २०८१
असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार ...
बेलारुसका मतदाताहरूले देशमा आणविक हतियार राख्ने अनुमतिका लागि संविधान संशोधनलाई स्वीकृत गरेका छन् ।
यससँगै अब रुसले बेलारुसमा आणविक हतियार राखेर युक्रेनमाथि आक्रमण गर्न पाउने भएको छ ।
बेलारुसको निर्वाचन आयोगले जनमतसंग्रहमा लगभग ६५.२ प्रतिशत जनताले संविधान संशोधनका विषयमा मत दिएको जनाएको छ ।
कुल ७८.६३ प्रतिशत मतदाता जनमतसंग्रहमा सहभागी बनेका थिए ।
राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको कठोर शासनमा यस्तो परिणाम आउनु आश्चर्यको कुरा हैन ।
कुनै बेलामा सोभियत संघअन्तर्गतको मुलुक बेलारुसले त्यसको विघटनपछि आणविक हतियार परित्याग गरेको थियो । तर अहिले युक्रेनमाथि रुसले सैन्य आक्रमण गरेपछि लुकाशेन्कोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्ण साथ दिइरहेका छन् र त्यसैक्रममा आणविक हतियार राख्ने प्रपञ्च मिलाएका हुन् ।
आइतवार मतदान केन्द्रमा बोल्दै लुकाशेन्कोले बेलारुसको आणविक हतियार फर्काउन रुसलाई आग्रह गर्ने बताए ।
‘पश्चिमले आणविक हतियार हाम्रो सीमानजिक पोल्यान्ड वा लिथुएनियामा राख्ने हो भने म पनि पुटिनलाई आणविक हतियार निःशर्त फर्काउन भन्छु,’ लुकाशेन्कोले बताए ।
असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...