असोज १६, २०८०
इस्लामाबाद– अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटा ४२ प्रतिशतले घटेको पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस)ले जनाएको छ । पाकिस्तानमा आर्थिक वर्ष जुलाईदेखि ...
बेलारुसका मतदाताहरूले देशमा आणविक हतियार राख्ने अनुमतिका लागि संविधान संशोधनलाई स्वीकृत गरेका छन् ।
यससँगै अब रुसले बेलारुसमा आणविक हतियार राखेर युक्रेनमाथि आक्रमण गर्न पाउने भएको छ ।
बेलारुसको निर्वाचन आयोगले जनमतसंग्रहमा लगभग ६५.२ प्रतिशत जनताले संविधान संशोधनका विषयमा मत दिएको जनाएको छ ।
कुल ७८.६३ प्रतिशत मतदाता जनमतसंग्रहमा सहभागी बनेका थिए ।
राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको कठोर शासनमा यस्तो परिणाम आउनु आश्चर्यको कुरा हैन ।
कुनै बेलामा सोभियत संघअन्तर्गतको मुलुक बेलारुसले त्यसको विघटनपछि आणविक हतियार परित्याग गरेको थियो । तर अहिले युक्रेनमाथि रुसले सैन्य आक्रमण गरेपछि लुकाशेन्कोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्ण साथ दिइरहेका छन् र त्यसैक्रममा आणविक हतियार राख्ने प्रपञ्च मिलाएका हुन् ।
आइतवार मतदान केन्द्रमा बोल्दै लुकाशेन्कोले बेलारुसको आणविक हतियार फर्काउन रुसलाई आग्रह गर्ने बताए ।
‘पश्चिमले आणविक हतियार हाम्रो सीमानजिक पोल्यान्ड वा लिथुएनियामा राख्ने हो भने म पनि पुटिनलाई आणविक हतियार निःशर्त फर्काउन भन्छु,’ लुकाशेन्कोले बताए ।
इस्लामाबाद– अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटा ४२ प्रतिशतले घटेको पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस)ले जनाएको छ । पाकिस्तानमा आर्थिक वर्ष जुलाईदेखि ...
थाइल्याण्डको राजधानी बैंककको खचाखच भरिएको व्यापारिक केन्द्र (सपिङ मल) मा मङ्गलबार भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । थाइल्याण्डको राजधानी बैंककको मध्यभागमा रहेको सिया...
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको बालबालिकाका लागि मलेरियाविरुद्ध आर–२१/म्याट्रिक्स–एम नामक दोस्रो खोप सिफारिस गरेको जनाएको छ । आर २१/म्याट्रिक्स...
किएभ– युक्रेनले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया प्रायद्विपबाट रुसी सेनाले प्रक्षेपण गरेका दुई दर्जनभन्दा बढी ड्रोन र एउटा क्रुज मिसाइल खसालेको बताएको छ । ती ड्रोन र मिसाइल इरानद्वारा निर्मित हुन् । &n...
सिरियाली लेखक तथा वरिष्ठ सरकारी आलोचक खालेद खलिफाको ५९ वर्षको उमेरमा दमास्कसस्थित आफ्नै घरमा हृदयघातका कारण निधन भएको छ । उत्तरपश्चिमी अलेप्पो प्रान्तको मरियमिनका खलिफालाई उनका उपन्यास, टेलिभिजन पटकथा र अख...
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले एनआरएनएको विकृति हटाउन अनलाइन प्रणालीको प्रयोगलाई जोड दिनु पर्ने बताएका छन्। गैर आवासीय नेपाली परिषद् स्पेनद्वारा आइतबार बार्सिलोनामा आयोजित कार्यक्र...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...