×

NMB BANK
NIC ASIA

जसपा संघीय परिषद् बैठक

सबै तहका पदाधिकारीले पार्टीमा पूर्णकालीनसरह समय दिनुपर्ने बाबुराम भट्टराईको प्रस्ताव [पूर्णपाठसहित]

फागुन २८, २०७८

NTC
Premier Steels

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सबै तहका पदाधिकारीले पार्टीमा पूर्णकालीन सरह समय दिनुपर्ने प्रस्ताव गरेका छन् । 

Muktinath Bank

काठमाडौंमा शनिवार शुरू भएको संघीय परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले पार्टीमा व्यक्ति होइन पद पूर्णकालीन हुनुपर्ने प्रस्ताव गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रो पार्टीमा व्यक्तिगत तबरमा पूर्णकालीन कार्यकर्ता हुँदैनन् । पूर्णकालीन कार्यकर्ताको ठूलो पंक्ति तयार गर्ने र पार्टीले कार्यकर्ताको निजी जीवन व्यवस्थापन गर्ने प्रकारको पार्टी अबको युगमा बनाउन सकिन्न,’ प्रतिवेदनमा भनिएको छ, ‘तर, जिम्मेवारीको आधारमा व्यक्तिले पूर्णकालीन सरह परिचालित हुनु पर्दछ । अर्थात् जनता समाजवादी पार्टीमा व्यक्ति हैन, पद पूर्णकालीन हुनेछ, त्यो पनि मूलतः स्वयंसेवी चरित्रको पूर्णकालीन । सामान्यतयाः सबै तहका पदाधिकारीहरुले पूर्णकालीन सरह समय दिनु पर्दछ ।’


Advertisment
Nabil box
Kumari

उनले पार्टी केन्द्रीय समिति, जनसंगठनका केन्द्रीय पदाधिकारी, प्रादेशिक तथा स्थानीय पार्टीका पदाधिकारीहरूले पूर्णकालीन सरह समय दिनुपर्ने बताए । अन्यथा पार्टीले विकास गर्न नसक्ने बताएका हुन् । 

Vianet communication

‘पार्टीको महत्वपूर्ण पदमा रहने तर निजी तथा व्यक्तिगत काममा नै व्यस्त रहने हो भने पार्टी कामले गति लिँदैन । हरदम पार्टीको, पार्टी कामको चिन्ता गर्ने एउटा पंक्ति विना पार्टीले निर्णायक रुपमा विकास गरेको उदाहरण संसारमा कहीँ पनि पाइँदैन । पार्टी कामका सन्दर्भमा हुने आधारभूत खर्चपर्च आर्थिक नियमावली बनाएर व्यवस्थापन गर्नु पर्दछ,’ प्रतिवेदनमा भनिएको छ । 

यस्तो छ राजनीतिक प्रतिवेदन

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x